Posted inपर्यटन
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन आयोजना
काठमाडौँ, २५ फागुन : जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक…