आगामी मंसिर चार गते हुने निर्वाचनका लागि बिशेष सुरक्षा योजना अनुमोदन
आगामी मंसिर चार गते हुने निर्वाचनका लागि बिशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । आइतबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रीत केन्द्रीय बिशेष सुरक्षा…