COP27 इजिप्टमा सुरु, धनी देशहरूकाे प्रतिबद्धता पूरा गर्ने परिक्षाकाे घडी
विनाशकारी प्राकृतिक प्रकोप र ऊर्जा संकटको एक वर्षपछि सुरु भएको इजिप्टमा यस वर्षको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनले विश्वको तापक्रम वृद्धिसँग जुध्न औद्योगिक राष्ट्रहरूको प्रतिबद्धतामा केन्द्रित हुनेछ र धनी राष्ट्रहरूलाई…