Posted inफाेटाे फिचर शीतल छहारीमा सर्वसाधारण दमौली, ९ साउन: तनहुँको व्यास नगरपालिका–३ स्थित चौतारीको छहारीमा बस्दै सर्वसाधारण । गर्मीका बेला चौतारी शीतल छहारी दिने माध्यम बनेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस Posted by DanfeTV २०७९ श्रावण ९, सोमबार १०:४७