युनेस्कोअन्तर्गत तेस्रो बालिका तथा महिला शिक्षाको विकास पुरस्कार समारोहमा फङ ली युआनद्वारा सन्देश व्यक्त

राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन अर्थात् युनेस्कोअन्तर्गत तेस्रो बालिका तथा महिला शिक्षाको विकास पुरस्कार समारोह ११ तारिख फ्रान्सको पेरिसमा आयोजित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती…

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गद्वारा तीन देशको भ्रमण सुरु

ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रासुलजोडा, हल्याण्डका प्रधानमन्त्री मार्क रुट्ट, यूरोप समितिका अध्यक्ष डोनाल्ड टस्क, यूरोपेली संघ समितिका अध्यक्ष जीन क्लाउड चन्क र बेल्जियमका प्रधानमन्त्री चार्लस मिचेलको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख…

यस वर्ष विदेशमा चिनियाँ व्यवसायको आइपिओ वृद्धि

विश्व वित्तीय डाटा प्रदायक डियोलोजिकद्वारा प्रकाशित तथ्याङ्कका अनुसार, चालु वर्ष सन् २०१८ मा हालसम्म विदेशी व्यापारिक क्षेत्रमा चिनियाँ व्यवसायको प्रारम्भिक सार्वजनिक प्रस्ताव अर्थात आइपिओ लगभग ३६ अर्ब अमेरिकी डलर पुगेर…

चीनका राष्ट्राध्यक्ष र एन्गोलाका राष्ट्रपतिबीच वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले ९ तारिख पैचिङ्गमा एन्गोलाका राष्ट्रपति लौरेन्कोसँग भेट-वार्ता गर्नुभएको छ। भेटको अवसरमा चीन-अफ्रिका सहयोग मञ्चअन्तर्गत पैचिङ शिखर सम्मेलनपछि एक महिनामा राष्ट्रपति लौरेन्कोसँग पुनः भेट गर्न पाएर…

चीनका प्रधानमन्त्रीद्वारा तीन देशको भ्रमण गर्ने

ताजिकिस्तान, हल्याण्ड, बेल्जियम र यूरोपेली संघका नेतागणको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले ११ तारिखदेखि १९ सम्म तीन मुलुकको भ्रमण गर्नुका साथै दुशान्बेमा आयोजना हुने शाङहाई सहयोग संगठनअन्तर्गत प्रधानमन्त्री बैठक…

चीनको अर्थतन्त्रको स्थिर विकास प्रवृत्तिमा कुनै परिवर्तन नहुने

हालै चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख एवम् चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रमुख निङ चि चले पत्रकारलाई अन्तर्वार्ता दिँदै हाल देशभित्रको तथा विदेशी आर्थिक परिस्थिति जटिल बन्दै गइरहे…

परराष्ट्र मन्त्री वाङ यीद्वारा जापानका पूर्व प्रधानमन्त्री र जापानी आर्थिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट

चीनको राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले १० तारिख पैचिङमा चीन-जापान उद्योग-व्यवसायी तथा पूर्व उच्च स्तरीय अधिकारी वार्तामा सहभागी हुन चीन आउनुभएका जापानका पूर्व प्रधानमन्त्री फुकुदा यासुओ…
सीपीसीद्वारा हाई नान टापुलाई स्वतन्त्र व्यपार क्षेत्र बनाउने समर्थन प्रदान

सीपीसीद्वारा हाई नान टापुलाई स्वतन्त्र व्यपार क्षेत्र बनाउने समर्थन प्रदान

चीनको हाइनान प्रान्तको स्थापना र आर्थिक क्षेत्रको स्थापना भएको तीसौँ वार्षिकोत्सव समारोह अप्रिल तेह्र तारिख दिउँसो हाइनान प्रान्तीय जन काँग्रेस भवनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,…