पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

पृथ्वीराजमार्ग विस्तार : ४६६ रुख काटिने

तनहुँ, २५ कात्तिक  : पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका…

बसुन्धरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, २४ कात्तिक : काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश…

एघार सहकारीलाई कालोसूचीमा राख्ने तयारी 

काठमाडौँ, २२ कात्तिक : तोकिएको सर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्ला दिनमा…
मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण

मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २० कात्तिक : काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारी…
१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ, २० कात्तिक  ः कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद…
स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ

स्रोत नखुलेको २० लाख नगदसहित दुई पक्राउ

जनकपुरधाम, ३ कात्तिक : स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट…
लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति 

लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति 

काठमाडौँ, २ कात्तिक : जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बितकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी…
एकै दिन ४३ सवारीसाधन कारबाहीमा

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

दैलेख, १३ असोज : दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३…
भन्सार छलेर ल्याइएका माछा नष्ट  

भन्सार छलेर ल्याइएका माछा नष्ट  

भरतपुर, ४ असोज: भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५…
भारत पु¥याइएका १६ बालकको उद्धार  

भारत पु¥याइएका १६ बालकको उद्धार  

राँझा, ३० भदौ: जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस…