पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपर्याे

पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपर्याे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपरेको बताउनुभएको छ । आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिबादी…
नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने

नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने

सभामुख अग्नि सापकोटाले नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताउनुभएको छ । आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण…
समाजवादीले तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय

समाजवादीले तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय

नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने…
नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने

नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताउनुभएको छ । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गर्नुभयो ।…
संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एसका ६ नेताले हस्ताक्षर फिर्ता

संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एसका ६ नेताले हस्ताक्षर फिर्ता

संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एकीकृत समाजवादीका ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् । शनिबार काठमाडौंमा बसेको समाजवादीको केन्द्रीय कमिटी बैठकका क्रममा पर्यटनमन्त्री प्रेम आले…
आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसक्दा स्थानीय तहमा अनपेक्षित परिणाम

आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसक्दा स्थानीय तहमा अनपेक्षित परिणाम

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन…
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायाे

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायाे

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउदै मूल्य समायोजन गरिएको जानकारी दिनुभयो । मन्त्री…
कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य

कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य

नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोश्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो…
नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट

नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट

नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिट्व्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउदै…
मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने

मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने बताउनुभएको छ । शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले परिवर्तनको वास्तविक…