बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाइनुपर्छ
राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्याेटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखा परीक्षको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु…