निगरानी बढाउँदै ट्राफिक प्रहरी

रसुवा, २० कात्तिक : ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा…
मेलापातमा भोट माग्दै उम्मेदवार

मेलापातमा भोट माग्दै उम्मेदवार

मान्म, २० कात्तिक : कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै…

बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

–टेकराज पोखरेल नवलपुर, २० कात्तिक : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले…
मतपत्र आइपुग्यो

मतपत्र आइपुग्यो

त्रिशूली, २० कात्तिक : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ । निर्वाचन आयोगले पठाएको मतपत्र…
कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दावी

कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दावी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दावी गर्नुभएको छ । शनिबार राप्रपा सुनवल नगर कमिटीले नवलपरासीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस…
स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दावी

स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोडलाई निर्वाचनमा पराजित गर्ने दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष…
निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने

निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा…
कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने

कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढंगका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताउनुभएको छ । कांग्रेस सोलुखुम्वु काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया…
नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी

नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी

नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गर्नुभएको छ । शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ…
नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान

नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)…