Posted inपरम्परा/संस्कृति विश्व
शरद ऋतु धानलगायतका अन्न बाली भित्र्याइँदै
शरद ऋतु धानलगायतका अन्न बाली भित्र्याइने समय हो। हाल चीनको क्वी चौ प्रान्तको छौ ह्वी जिल्लामा किसानहरु धान भित्र्याउन व्यस्त छन्। साथै यहाँको दृष्य पनि रमणीय देखिन्छ।