धर्मोदय दशावतार बालन सांस्कृतिक समुह रामपुर पाल्पाको आयोजनामा भएको सप्तदिवसीय पुराण तथा कथा उत्सव कार्यमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सुशीला रेग्मी/रासस
–ध्रुवसागर शर्मा गलेश्वर, २२ साउन: सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल ।…
ध्रुवसागर शर्मा गलेश्वर, १९ साउन: म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच…
बागलुङ, १८ साउन: उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट…
काठमाडौँ, १८ साउन: प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशाँै अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने…
साउनको तेस्रो सोमबार तनहुँको व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । जिल्लाका विभिन्न ठाउँका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
मनाङ, १४ साउन: नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पाभूमिको मेता, च्याखु र…