सी चिनफिङद्वारा माल्दिभ्सका राष्ट्रपतिलाई बधाइ
अक्टोबर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मोहम्मद मुइजलाई सन्देश पठाएर माल्दिभ्सका राष्ट्रपति पद सम्हाल्नुभएकोप्रति बधाइ ज्ञापन गर्नुभएको छ। सी चिनफिङले चीन र माल्दिभ्सबीच लामो इतिहासदेखि मैत्रीपूर्ण आदान-प्रदान भइरहेको भन्दै…