राष्ट्रिय प्रकोप निवारण समिति आदि विभागद्वारा तिब्बतको मिलिन जिल्लामा गएको भूकम्पका लागि राष्ट्रिय चौथो श्रेणीको आपतकालीन उद्धार आरम्भ

(GMT+08:00) 2017-11-18 14:56:09 तिब्बत स्वायत्त प्रदेशको लिन च शहर अन्तर्गत मिलिन जिल्लामा नोभेम्बर अठार तारिख बिहान छ दशमलब नौ रेक्टर स्कलको भूकम्प गएपछि राष्ट्रिय प्रकोप निवारण समिति, नागरिक मामिला मन्त्रालय…

दक्षिण एसियाली सबै मुलुकसँग नेपालको व्यापारघाटा

(GMT+08:00) 2017-11-18 14:27:04 दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आवद्ध सबै सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटामा छ। सार्कमा नेपालसहित आठ मुलुक सदस्य छन्। नेपालले सातवटै मुलुकसँग घाटाको व्यापार गरिरहेको नेपाल…

चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्नेः राजदूत यू होङ

(GMT+08:00) 2017-11-18 14:07:21 नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ। उहाँले चीनको बृहत् आयोजना 'वन बेल्ट वन रोड' (ओबिओआर) अवधारणामा नेपाल…

काठमाडौंको वायुप्रदुषण नियन्त्रण गर्न सरकारको चासो

(GMT+08:00) 2017-11-18 14:13:36 काठमाडौं उपत्यकाको वायुप्रदुषण नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयले सरोकारवालालाई डाकेर उपत्यकामा फैलिएको धुवाँधुलो नियन्त्रण गर्ने गरी काम अघि बढाउन निर्देशन दिएको…

दक्षिण कोरियाको सामसङ्द्वारा नेपालमा सूचनाप्रविधि क्षेत्रमा सहयोग

(GMT+08:00) 2017-11-18 14:17:52 सामसङ इलेक्ट्रोनिक्सले सामसङ (दक्षिण कोरिया) ले विभिन्न सीएसआर परियोजनामध्ये सामसङ इम्प्लाई भोलिन्टियर प्रोग्राम आयोजना गर्दै नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ…

जिम्बावे समस्याको शान्तिपूर्वक समाधान हुने चीनको आशा

(GMT+08:00) 2017-11-17 18:30:28 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सत्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा जिम्बावेका सम्बद्ध विभिन्न पक्षहरूले आफ्नो देशको दीर्घकालीन तथा मूलभूत हितमा नजर पुर्‍याउँदै शान्तिपूर्ण तवरले…

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेदन अनुवादमा विदेशी विशेषज्ञ

(GMT+08:00) 2017-11-17 16:21:17 चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेदन निकै ध्यानाकर्षणको विषय बनेको छ। हाल केही विदेशी विशेषज्ञहरू त्यस प्रतिवेदनको अनुवाद कार्यमा संलग्न भएका छन्। उनीहरू 19 औँ महाधिवेशनको…

चीनका लागि पानामा राजदूतावास पैचिङ्गमा

(GMT+08:00) 2017-11-17 16:20:40 चीनस्थित पानामा राजदूतावास नोभेम्बर सोह्र तारिख पैचिङमा औपचारिक रुपमा खुला भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। पानामाका राष्ट्रपति जुआन कार्लोस भारेला तथा चीनका परराष्ट्र मन्त्री वाङ यी…