चीनको अन्तरिक्ष केन्द्र कम्बिनेशनको प्राथमिक रुप अध्ययन हुँदै

चीनको राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चीनको मानववाहक एरोस्पेस परियोजनाका वरिष्ठ डिजाइनर चौ च्येन फिङले चिनियाँ वैज्ञानिक अध्ययन टोलीले स्पेस स्टेशन कम्बिनेशनको प्राथमिक रुपको अध्ययन गर्न थालिसकेको र एउटा…

चीनको विकासले नेपाल लगायत अन्य देशले पनि लाभ लिनसक्ने नेपाली राजदूतको भनाइ

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले चीन नयाँ युगमा प्रवेशसँगै उच्च आर्थिक विकासमा लागेको बताउनु भएको छ। सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उहाँले १३ औँ चिनिया राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनको…

आगामी सिजनलाई नेपालका ९० प्रतिशत होटल बुकिङ

सन् २०१८ को सुरुवातमै नेपालमा पर्यटक आगमनदर उत्साहजनक रूपमा वृद्धि भएको छ। पर्यटन व्यवसायीहरूका अनुसार चालू वर्षमा बन्द हडतालको संख्यामा आएको कमी तथा नेपालमा राजनीतिक संक्रमणकाल समाप्त भइकाले पर्यटक आगमनदर…

नयाँ संविधान अनुसार नेपालको संसदको पहिलो बैठक

नेपालमा दुई दशकपछि पुन: दुई सदनात्मक संसदीय अभ्यास सुरू हुँदैछ। नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधि सभा एवं राष्ट्रिय सभाको पहिलो बैठक सोमबार अपरान्ह बसेको हो। वि.सं. २०५६ सालको चुनाबपछि दुई…

पाकिस्तानी प्रधानमन्त्री नेपालको दुईदिने भ्रमणका लागि काठमाडौंमा

प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफल गर्नका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा…

चिनियाँ ठेकेदार कम्पनीको सहयोगमा पोखरा विमानस्थल निर्माण जारी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धमाधम निर्माण भइरहेको छ। पहिलो चरणमा जमिन कटान र सम्याउने काम थालेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईको टोलीले विमानस्थल निर्माणको ६ प्रतिशत काम सकिएको जनाएको…

क्यान्सर अस्पताललाई सघाउन चिनियाँ चिकित्सक टोली नेपालमा

चीन सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई १७ जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएको छ। शुक्रबार अस्पतालले १० औं समूहका १७ जनालाई बिदाइ गर्दै ११ औं समूहलाई स्वागत गरेको छ।…