चीनसँग बीआरआईमा हस्ताक्षरित मुलुक तथा अन्तर्राष्ट्रिय संगठनको संख्या ८६

बेल्ट एण्ड रोड इनिसिएटिभ (बी.आर.आई) सम्बन्धित निर्माण प्रधान खुलस्त आर्थिक अवस्था चीनमा क्रमशः सम्पन्न भएको छ। नीतिगत सम्पर्कको प्रवर्द्धन गरिएपछि हालसम्म चीनले विश्वका ८६ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग बेल्ट…

राष्ट्र संघीय सुरक्षा परिषदद्वारा उत्तर कोरियामाथि नयाँ नाकाबन्दीको निर्णय

राष्ट्र संघीय सुरक्षा परिषदले हिजो डिसेम्बर 22 तारिख उत्तर कोरियासम्बन्धी 2397 नम्बरको निर्णय पारित गरेर उत्तर कोरियामाथि अझ गम्भीर नाकाबन्दी लगाउने निर्णय गरेको छ। उक्त निर्णयका अनुसार, उत्तर कोरियाले अन्तर्राष्ट्रिय…

चीनका परराष्ट्रमन्त्रीद्वारा प्यालेष्टाइन तथा इजरायलका प्रतिनिधिसँग भेट

चीनका परराष्ट्र मन्त्री वाङ्ग यिले हिजो डिसेम्बर 22 तारिख पैचिङमा तेस्रो प्यालेष्टाइनी तथा इजरायली शान्तिदूत गोष्ठीमा सहभागी प्रतिनिधिहरुसँग भेट-वार्ता गर्नुभएको छ। मन्त्री वाङ्ग यीका अनुसार, मध्य-पूर्व क्षेत्रको परिस्थितिको नयाँ परिवर्तनमा…

राष्ट्र संघीय सुरक्षा परिषदको निर्णयप्रति चीनको प्रतिक्रिया

गत नोभेम्बर महिना उत्तर कोरियाले अन्तरद्बीपिक व्यालेस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गरेपछि राष्ट्र संघीय सुरक्षा परिषदले डिसेम्बर 23 तारिख 2397 नम्बरको निर्णय पारित गरेर उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने घोषणा गरेको छ।…

चीनबाट स्थलीय सर्वेक्षण उपग्रहको सफल प्रक्षेपण

आज डिसेम्बर २३ तारिख १२ बजेर १४ मिनेट जाँदा चीनको कानसु प्रान्तीय च्यौछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङचङ २ चौथो स्तरको मालबाहक रकेटद्वारा स्थलीय सर्वेक्षण दोस्रो उपग्रह सफल प्रक्षेपण गरिएको छ।…

नेपालद्वारा संयुक्त राष्ट्रसंघमा अमेरिकाको विपक्षमा मतदान

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको सेतोपाटी अनलाइनले लेखेको छ। केही दिनअघि राष्ट्रपति…

चिसोले मनाङका सबै विद्यालय बन्द

हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द भएका छन्। अत्याधिक चिसो बढेसँगै मंसिर तेस्रो साता परीक्षा संचालन गरी विद्यालय बन्द भएका कान्तिपुर दैनिक पत्रिकाले लेखेको छ। विद्यालय बन्द भएसँगै शिक्षक, विद्यार्थी…

१५ वर्ष नपुग्दै १० प्रतिशत छोरीको विवाह

'छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान' अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ। अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका…

बुटवलमा १४ औँ औद्योगिक प्रदर्शनी सुरु

'समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार' भन्ने नाराका साथ बुटवलमा १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु भएको छ। रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको…