१८ हल गोरु भिड्ने

माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल गोरु दर्ता भएका छन्। तारुकाको चन्दनी पाटोमा 'बुलफाइट'को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको 'माघे…

राष्ट्रिय योग दिवस एक साता मनाइने

तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी मुलुकभरि साताव्यापी रूपमा मनाउने निर्णय गरिएको छ। शिक्षा मन्त्रालयमा बसेको राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकले सो निर्णय…

सन् 2017 चीनको बजारमा 49 करोड 10 लाख माेबाइल परिचालन

चिनियाँ सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानले नौ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् 2017 चीनको बजारमा मोबाइल फोनको परिचालन 49 करोड 10 लाख वटा पुगेको र बजारमा 1054 किसिमको नयाँ मोबाइल…

दक्षिण र उत्तर कोरियाबीच उच्चस्तरीय वार्ता सम्पन्न

दक्षिण कोरिया र उत्तर कोरियाले नौ तारिख बेलुकी पान्मुनजोनमा उच्चस्तरीय वार्ता गरेका छन्। दुई पक्षले संयुक्त रुपमा वक्तव्य प्रकाशित गर्दै उत्तर कोरिया प्योङ छाङ हिउँदकालीन ओलम्पिक खेलकुदमा सहभागी हुने तथा…

चीन र फ्रान्स रणनैतिक साझेदारी सम्बन्ध बढाउन सहमत

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनले आठ तारिखदेखि चीनको राजकीय भ्रमण गर्नुभएको छ। म्याक्रोन सन् 2018 चीनको भ्रमण गर्नुभएका पहिलो विदेशी राष्ट्रनायक हुनुहुन्छ र चिनियाँ कम्युनिष्ट…

पुनर्निर्माणका लागि स्कूलको नक्सा दिन चीनको अनुरोध

चीनले दरबार हाईस्कूलको नक्सा अबिलम्व फाइनल गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। चिनीयाँ दूतावास टोलीसँग सोमबार बसेको बैठकमा दरबार हाईस्कूलको नक्सा छिटो फाइलन गर्न आग्रह गरेको शिक्षा मन्त्रालयका सहसचिव डिल्ली…

वैदेशिक रोजगारीमा सीप अनिवार्य

वैदेशिक रोजगारीमा जान अबदेखि सीप अनिवार्य गरिने भएको छ । कुनै सीप नसिकी वैदेशिक रोजगारीमा जाने कामदारको बर्चस्व रहेको बेला वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप अनिवार्य गर्ने तयारी गरेको हो…

शाक्यमुनी बुद्धको क्रीडास्थल तथा शुद्धोधनको राजदरबार उत्खनन

बुद्धको क्रीडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न पुनः उत्खनन सुरु गरिएको छ। अत्याधुनिक उपकरण प्रयोग गरी पुरातात्िवक मूल्य-मान्यताअनुसार उत्खनन सुरु गरिएको हो। चौथो पटक सुरु गरिएको…

फ्रान्स “बेल्ट एण्ड रोड”मा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले फ्रान्स "बेल्ट एण्ड रोड"को निर्माणमा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर हुने कुरा बताउनुभएको छ। उहाँले नौ तारिख पैचिङमा आयोजित पत्रकार…

भारत, भुटान र बंगलादेश जोड्ने पूर्वी नेपालको व्यापारिक नाकाबाट आयात बढी, निर्यात कम

त्रिदेशीय व्यापारको एउटा मुख्य 'ट्रान्जिट' बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि आयात बढी र निर्यात कममा चलिरहेको छ। भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि…