उपग्रह प्रक्षेपणपछि चिनियाँ राष्ट्राध्यक्ष र इटलीका राष्ट्रपतिबीच बधाइ आदानप्रदान

चिनियाँ विद्युतीय चुम्बकीय निगरानी परीक्षण उपग्रह "चाङ्ग हङ्ग एक" फेब्रुअरी 2 तारिख च्यु छ्यान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरियो। यसै सन्दर्भमा फेब्रअरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा इटलीका राष्ट्रपति…

प्यालेष्टाइन-इजरायल शान्ति वार्तामा नयाँ प्रणाली स्थापना गर्न प्यालेष्टाइनको आह्वान

प्यालेष्टाइनले धेरै वर्षसम्म स्थगित भैरहेको प्यालेष्टाइन-इजरायल शान्ति वार्ता अघि बढाउनको लागि बहुपक्षीय नयाँ प्रणाली स्थापना गर्न आह्वान गरेको छ। प्यालेष्टिनी राष्ट्रियभवनका प्रवक्ता नबील अबु रदैनाहले फेब्रुअरी २ तारिख एउटा प्रेस…

‘सी चिनफिङः चीनको शासन व्यवस्था’ दोस्रो भाग १३० लाख प्रति प्रकाशित

जनवरी २ तारिखसम्म विश्वका विभिन्न भाषामा प्रकाशित 'सी चिनफिङः चीनको शासन व्यवस्था' दोस्रो भागको संख्या १३० लाख पुगेको चिनियाँ विदेशी भाषा व्यूरोका उप प्रमुख लु छाइ रोनले जनाउनुभएको छ। २…
चीनसँग नेपालको हवाइ ‘कनेक्टिभिटी’ ११५ प्रतिशतले बृद्धि

चीनसँग नेपालको हवाइ ‘कनेक्टिभिटी’ ११५ प्रतिशतले बृद्धि

चीनले गत वर्ष अर्थात् सन् २०१७ मा मात्रै नेपालसहित बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा आवद्ध ४० वटा मुलुकसँग नयाँ सिधा हवाई सम्पर्क स्थापित गरेको छ। सन् २०१७ को मध्यदेखि…

चीनको सहयोगमा पर्साका बाढी पीडितलाई राहत वितरण

चीनको सहयोगमा पर्साका बाढीपीडितलाई राहत वितरण गरिएको छ। गणतन्त्र चीन सरकारले यूएनडीपी मार्फत पर्साको विन्दवासिनी गाउँपालिका वडा नं २ को १ सय ७७ जना बाढीपिडितहरुलाई राहत वितरण गरिएको अनलाइन खबरले…

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ। प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको…
सेवा प्रदायक र नियामक छुट्याईने

सेवा प्रदायक र नियामक छुट्याईने

नेपाल सरकारले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सवै विमानस्थललाई छुट्याउने प्रस्तावसहितको ऐन निर्माणको गृहकार्य अघि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले…

रुसी राष्ट्रपतिको निर्वाचनमा आतंकवादी आक्रमण प्रयास

रुसको संघीय सुरक्षा व्यूरोले हिजो फेब्रुअरी एक तारिख सार्वजनिक गरेको सूचनाअनुसार, सुरक्षाकर्मीले पश्चिमी शहर निजनी नोभगोरोडमा चालू वर्षको राष्ट्रपतिको निर्वाचनमाथि लक्षित आतंकवाद आक्रमण षडयन्त्र विफल बनाएका छन्। उक्त सूचनाअनुसार, सुरक्षाकर्मीहरूले…

चिनियाँ सहयोगमा कलंकी–महाराजगञ्ज खण्ड विस्तार हुने

चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनले अग्रसरता लिएको छ। कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको रहेको अनलाइन खबरले लेखेको छ। चीनको वाणिज्य मन्त्रालयले जुन २०१८…