वान बेल्ट वान रोड निर्माणमा सक्रिय संलग्न हुन पानामा इच्छुक

(GMT+08:00) 2017-11-19 14:11:23 चीनको राजकीय भ्रमणमा रहनुभएका पानामाका राष्ट्रपति जुआन कार्लोस भारेलाले अठार तारिख पैचिङमा वान बेल्ट वान रोड निर्माणलाई समर्थन गर्नुका साथै त्यसमा सक्रियताका साथ संलग्न हुन पानामा इच्छुक…

बङ्गलादेशका प्रम र परराष्ट्र मन्त्री वाङ्ग यीबीच भेट

(GMT+08:00) 2017-11-19 14:12:41 हिजो नोभेम्बर अठार तारिख बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीको भवनमा चीनका परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटघाट गर्नुभएको छ। प्रधानमन्त्री हसिनाले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन सफलताका रुपमा…

चीनका परराष्ट्र मन्त्रीद्वारा बङ्गलादेशका विदेशी मन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2017-11-19 14:15:10 नोभेम्बर अठार तारिख चीनका परराष्ट्र मन्त्री वाङ्ग यीले ढाकामा बङ्गलादेशका विदेश मन्त्री अहमद अलीसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा मन्त्री वाङ्गले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनले भविष्यमा चिनियाँ…

चीन र अमेरिकी सेनाबीच मानवीय उद्धार र प्रकोप निवारण सम्बन्धी संयुक्त सैन्य अभ्यास

(GMT+08:00) 2017-11-19 16:26:15 चीन र अमेरिका दुवै सेना बीचको मानवीय उद्धार र प्रकोप निवारण सम्बन्धी संयुक्त सैन्य अभ्यास हाल अमेरिकी ओरेगन राज्यको पोर्टल्याण्ड शहर नजिकमा अवस्थित राष्ट्रिय रक्षा फौजको राइलेया…

पहिलोपटक मेसिनले आलु रोपेका किसानहरू यस्तो प्रविधिप्रति उत्साहित

(GMT+08:00) 2017-11-19 14:09:48 पहिलोपटक मेसिनले आलु रोपेका किसानहरूले कृषि मजदुरको अभाव बढ्दै गएका बेला मेसिनले सजिलै आलु रोपिदिने भएपछि यो प्रविधिप्रति आकर्षित भएका छन्। कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले…

नेपालमा छैटौं कर दिवस

(GMT+08:00) 2017-11-19 14:07:39 अर्थ मन्त्रालयले 'हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर' भन्ने नारा अगाडि सारेर यस वर्षको राष्ट्रिय कर दिवस मनाएको छ। मन्त्रालयले मंसिर १ गतेलाई कर दिवसका…

भैँसी अनुसन्धान सर्वोच्च केन्द्र स्थापना गर्ने निष्कर्षसहित सम्मेलन सम्पन्न

(GMT+08:00) 2017-11-19 14:04:12 'भैँसी अनुसन्धानको सर्वोच्च केन्द्र' स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ। कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म…

नेपाली आर्थिक वर्षको ४ महिनामा विकास खर्च साढे तीन गुणा कम

(GMT+08:00) 2017-11-19 13:59:34 नेपालमा आर्थिक वर्ष सुरु भएको ४ महिनामा चालु (प्रशासनिक) खर्चको तुलनामा विकास (पुँजीगत) खर्च साढे तीन गुणा कम भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार कात्तिक मसान्तसम्म साढे…

आश्चर्य लाग्दो रुख

(GMT+08:00) 2017-11-17 14:27:31 सिआन प्रान्तको एक गु्म्बामा पर्ने एक सुनौलो रुखले धेरैजसोको नजर आकर्षित गरेको छ। चालकरहित क्यामेराबाट खिचिएको सुन्दर द्दश्यको अवलोकन गर्नुहोस् है।