बाइडेन–सि भेटघाटको बाटो ‘सहज’ छैन– चिनियाँ विदेशमन्त्री वाङ
बेइजिङ, १२ कात्तिक : वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भन्नुभएको सरकारी सञ्चारमाध्यमले बताएको…