नेपालमा थप २७ नयाँ शहर बन्ने

सरकारले व्यवस्थित शहरी विकाससँगै जीवनस्तर उकास्न देशका विभिन्न स्थानमा नयाँ शहर स्थापना गर्ने भएको छ। विभिन्न नयाँ लोकमार्ग र बन्ने हुलाकी राजमार्गमा शहर स्थापना हुनेछन्।नयाँ शहरमा सबै भौतिक पूर्वाधार हुनेछन्।व्यवस्थित…

भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण

नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आगामी तीन महिनाका लागि भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो। पुस १६…

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको बैठक

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले आज डिसेम्बर २७ तारिख एउटा बैठकको आयोजना गरी आगामी वर्षको जनवरीमा पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकको आयोजना गर्ने…

चीन, अफगानिस्तान तथा पाकिस्तान बीचको वार्ता तथा सहयोग अरु देशका लागि हस्तक्षेपमा नभएको चिनियाँ परराष्ट्र प्रवक्ताको भनाइ

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता सम्मेलनमा धेरै महत्वपूर्ण मतैक्यता भएको भन्दै यो वार्ता सम्मेलन अरु देश अथवा शक्तिको हस्तक्षेपमा नभएको दावी गर्नुभएको छ। आज…

कुनै समूहको थाइवान स्वतन्त्रता गतिविधि सफल नहुने

चीनको राज्य परिषदको थाइवान मामिला कार्यालयका प्रवक्ता आन फङ शानले कुनै पनि समूहको कुनै पनि तरिकाको थाइवान स्वतन्त्रता लक्ष्य तथा गतिविधि कुनै पनि हालतमा सफल नहुने र त्यसमाथि दुई किनाराका…

कालोलाई सेतो बनाउने चीनका लागि जर्मनीका राजदूतको भनाइको चीनद्वारा खण्डन

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले इन्टर्नेट सुरक्षा क्षेत्रमा आदान-प्रदान र सहयोग गर्न जर्मनीलाई खुला धारणा राखिरहेको विचार व्यक्त गर्नुभएको छ। आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन…

तातोपानी नाका खुलाउने बारे छलफल

चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन्। नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन…

अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना हुने

नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना हुँदैछ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा…

चिनियाँ व्यापारीहरूको संगठन र नेपाली कांग्रेसका नेताबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ। चिनियाँ व्यापारिहरुको संगठन यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड…
सछ्वान प्रान्तीय शैक्षिक केन्द्र र अरनिको समाजवीच शैक्षिक सहयोग सम्बन्धी समझदारी

सछ्वान प्रान्तीय शैक्षिक केन्द्र र अरनिको समाजवीच शैक्षिक सहयोग सम्बन्धी समझदारी

अन्तर्राष्ट्रिय आदानप्रदानको लागि चीनको सछ्वान प्रान्तीय शैक्षिक केन्द्र र अरनिको समाजबीच शैक्षिक तथा साँस्कृतिक सहयोग सम्बन्धी समझदारी पत्रमा सोमवार हस्ताक्षर भएको छ। समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र…