पश्चिमी चिकित्सकबाट चिनियाँ परम्परागत चिकित्सक बनेकोमा आफूलाई अफसोस नलागेको इरानका चिनियाँ चिकित्सक अमिर हुमानको भनाई

पश्चिमी चिकित्सकबाट चिनियाँ परम्परागत चिकित्सक बनेकोमा आफूलाई अफसोस नलागेको इरानका चिनियाँ चिकित्सक अमिर हुमानको भनाई

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन भर्खरै सम्पन्न भएको छ। इरानका चिकित्सक अमिर हुमान काजेमी सो वार्ता सम्मेलनमा सहभागी भएका छन्। उनले आठ वर्षसम्म पश्चिमी चिकित्सा विधिको अध्ययनपछि चिनियाँ परम्परागत चिकित्सा विधि…
चीनद्वारा नेपालको लार्चामा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण पूरा

चीनद्वारा नेपालको लार्चामा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण पूरा

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माण सकिएको छ । चिनियाँ प्राविधिक हुजी गोका अनुसार सुख्खा बन्दरगाहभित्रका केही प्राविधिक सामग्री र संरचनाबाहेक अरू सबै काम सकिएको हो।…
सगरमाथा आरोहणको इतिहासकै सबैभन्दा बढी चुचुरोमा पुग्न सफल

सगरमाथा आरोहणको इतिहासकै सबैभन्दा बढी चुचुरोमा पुग्न सफल

सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल…

 वातावरण प्रदूषण गर्नेलाई ५० लाख रुपियाँसम्म जरिवाना

नेपालमा अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ। सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको खबर आजको समाचारपत्र दैनिकले…

सगरमाथाको ढुंगा बोकेपछि केही आरोही पक्राउ

राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन। यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन्। हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै…
नयाँ संसद भवन निर्माण प्रक्रिया सुरु

नयाँ संसद भवन निर्माण प्रक्रिया सुरु

दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ। ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो। संसद्भवन निर्माणका…
तातोपानी नाका चार बर्षपछि खुल्दै

तातोपानी नाका चार बर्षपछि खुल्दै

भूकम्प र बाढीपहिरोले सडक भत्काएपछि बन्द भएको तातोपानी नाका (कोदारी नाका) ४ वर्षपछि सञ्चालनमा आउन लागेको छ। नेपाल र चीन सरकारले यसै साता यो नाका सञ्चालनमा ल्याउने तयारी गरेका छन्।…
काभ्रेका दुई स्थानमा बम विस्फोट

काभ्रेका दुई स्थानमा बम विस्फोट

काभ्रेका दुई स्थानमा बम विस्फोट भएको छ। सोमबार बिहान बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँ र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट भएको हो। धनेश्वरमा फोहोरको थुप्रोमा…
पीएस गोले बन्ने सिक्किमको छैटौ मुख्यमन्त्री

पीएस गोले बन्ने सिक्किमको छैटौ मुख्यमन्त्री

गान्तोक, 25 मई। हिमाली राज्य सिक्किमको छैटौ मुख्यमन्त्रीको रूपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एस गोले बन्ने भएका छन्। राज्यपाल गंगा प्रसादलाई एसकेएम पार्टीको निर्वाचित विधायक उम्मद्वारहरूको दलले अध्यक्ष गोलेलाई…
प्रभारी मुख्यमन्त्री पवन चामलिङले छोडे मिन्तोकगाङ अब मेरो हेडक्वार्टर जनताको मनमा बनाउनेछु- पवन चामलिङ

प्रभारी मुख्यमन्त्री पवन चामलिङले छोडे मिन्तोकगाङ अब मेरो हेडक्वार्टर जनताको मनमा बनाउनेछु- पवन चामलिङ

गान्तोक, 26 मई। हिमाली राज्य सिक्किममा एकछत्र रूपमा सफलतम 25 वर्षसम्म शासनको बागडोर सम्हालेपछि जनताले विपक्षीको भूमिकामा बस्नुभन्ने जनादेश दिएर सत्ताबाट हटाएपछि सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) लाई दिएको जिम्मेवारी सकारात्मक…