दार्चुलामा ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना निर्माण हुने

नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ। सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र…

अब काठमाडौँ सहरभरि सीसीटीभी

काठमाडौँ महानगरपालिकाले सहरी सुव्यवस्थापनका लागि विभिन्न स्थानमा सीसीटीभी प्रणाली जडान गर्ने भएको छ। महानगरपालिका र प्रहरी परिसर काठमाडौंबीच सञ्चालन गर्ने विषयमा सम्झौता भएको कान्तिपुर अनलाइनले लेखेको छ। सहरी सुव्यवस्थापनका विविध…

न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट

न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ। 'इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९' को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा रहेको…

शासकको शीर्षाशन

--- राजन कार्की १. नेहरु एकदिन एक कार्यक्रम उद्घाटन गर्न गए । एकाएक नेहरुले गार्डलाई सोधे— चुरोट छ ? त्यहाँ चुरोट खान बन्देश थियो, कसैले चुरोट छ भनेनन् । गार्डले…

ईमरान खानकाे कदमले सिआए-आर.एस.एस.काे खेल खत्तम

भरत दाहाल राजनीतिक विश्लेषक रूसी राष्ट्रपति पुतिनकाे पहलमा चीन र पाकिस्तानसंग मत्थर हुन थालेकाे ईण्डियाकाे संबन्धबाट अत्तालिएकाे सिआएकै षडयन्त्रकारी उक्साहटमा ४२ जना सुरक्षाकर्मिहरू जैस ए माेहम्मदबाट मारिएकाे हुन सक्ने संभावना…

सिक्किमको मौसममा अचानक गडबडी उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात

गान्तोक, 28 फरवरी। सिक्किमको मौसममा उतार चडाव हुन थालेको छ। अहिले न्यायो घाम लाग्नुपर्ने अवस्थामा बाक्लो झरी पर्नका साथै उच्च हिमाली क्षेत्रहरूमा व्यापक हिमपात शुरु भएको छ। राज्यको उत्तर जिल्लाको…
फेरि जल्यो पश्चिम र पूर्व सिक्किममा 4 वटा वाहन

फेरि जल्यो पश्चिम र पूर्व सिक्किममा 4 वटा वाहन

गान्तोक, 28 फरवरी। सिक्किममा जति चुनाउ नजिकिन्दैछ उत्तिनै वातावरणमा तनाउ बढ्दैछ। पछिल्लो दुइ दिनमा यस्तै तनाउपूर्ण घटनाले राज्यभरि सनसनी फैलिएको छ। पश्चिम जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा सत्तारूढ एसडीएफ पार्टीको…
राज्यपाल गंगा प्रसादले गरे संगीत संगमको उद्घाटन

राज्यपाल गंगा प्रसादले गरे संगीत संगमको उद्घाटन

गान्तोक, 28 फरवरीः गान्तोकमा बिहीवारदेखि तीन दिवसीय सङ्गीत सङ्गम शुरु भएको छ। राज्यपाल गङ्गा प्रसादले आज यहाँको मनन केन्द्रमा राष्ट्रिय साङ्गीतिक उत्सवको उद्घाटन गरे। सङ्गीत नाटक अकादमीले राज्यको सांस्कृतिक मामिला…

विपक्षीको कारण लिम्बू तामाङको जनजातिको मान्यतासमेत खारेज हुनसक्छः मुख्यमन्त्री चामलिङ

जोरथाङ,28 फरवरीः राज्यका विपक्षी पार्टीहरूले लिम्बू-तामाङ सीट आरक्षण हुन नदिएको अनि भविष्यमा विपक्षीकै कारण ‘जनजाति’-को मान्यतासमेत खारेज हुनसक्ने मुख्यमन्त्री पवन चामलिङले आशङ्का जताएका छन्। जोरथाङमा बुधवार आयोजित एसडीएफ पार्टीको राज्यस्तरीय…

चीन-रुस-भारतका विदेश मन्त्री बीचको वार्ताका आठ सहमतिहरु

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी हिजो फेब्रुअरी सत्ताईस तारिख च च्याङ प्रान्तको ऊ चङ सहरमा चीन-रुस-भातर विदेश मन्त्री बीचको भेट-वार्तामा सहभागी हुनुभएको छ। वार्तापछि वाङ यी,…