Posted inराजनीति
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
काठमाडौँ, ४ असार : सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक…