विस्तारित चक्रपथमा ३ किलोमिटर ‘सर्भिस ट्रयाक’को काम बाँकी

चीनले चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर खण्डको विस्तारको काम सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरे पनि नेपाल सरकारको जिम्मा रहेको सर्भिस ट्रयाक निर्माणको काम अधुरै रहेको छ। ग्वार्को-सातदोबाटो खण्डको २ किलोमिटर र कलंकी-…

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा

धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय…

चिनियाँ वसन्त चाडका अवसरमा काठमाडौँमा विशेष कार्यक्रम

चिनियाँ नयाँ वर्ष अर्थात वसन्त चाडको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ दूताबासले काठमाडौँमा जनवरी २९ तारिख साँझ एक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हौ यानछीले…

जाजरकोटकी सिजन पुन भारतीय चलचित्रमा नायिका

जाजरकोटकी एक युवती भारतीय चलचित्र क्षेत्र वलियुडको एउटा चलचित्रमा नायिकाको भुमिकाका लागि अनुवन्धित भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका ३ पिपलडाडाँकी सिजन पुन भारतीय चलचित्र निर्माण कम्पनी पि भन्साली प्रोडक्सन हाउस ले…

नक्कली नागरिकता हेर्न अनुरोध गर्दै नागरिकता आयोग गठन गर्नुपर्ने माग

सभामुख कृष्ण बहादुर महराले नागरिकताको विषयमा आफू गम्भीर भएको बताएका छन्। यो विषय सामान्य हुँदै होइन, राष्ट्रियता र नागरिकताको प्रश्न अरु विषयभन्दा जटिल, संवेदनशील र पेचिलो भएकोले राष्ट्रियता सुदृढ गर्ने…
केन्द्रिय राज्यमन्त्री केजे अल्फोन्सले गरे स्वदेश दर्शन योजनाको उद्घाटन

केन्द्रिय राज्यमन्त्री केजे अल्फोन्सले गरे स्वदेश दर्शन योजनाको उद्घाटन

गान्तोक, 30 जनवरी। केन्द्रिय स्वतन्त्र प्रभार पर्यटन राज्यमन्त्री केजे अल्फोन्सले ३० जनवरीको दिन राज्यका पर्यटन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछोको उपस्थितिमा भारत सरकारको स्वदेश दर्शन योजनाअन्तर्गत कार्यान्वयन भइरहेको…

पेरिसमा दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि प्रचार प्रसार सम्मेलन

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका लागि प्रचार प्रसार सम्मेलन जनवरी २९ तारिख दिउँसो दोस्रो फ्रान्सको पेरिसमा आयोजना भयो। चिनियाँ वाणिज्य उप-मन्त्री वाङ पिङ नान,फ्रान्सको आर्थिक मन्त्रालयको राष्ट्रिय विभाग अन्तर्गत द्वीपक्षीय…

शाङहाई सहयोग संगठनको सार्वजनिक कुटनीतिक केन्द्र तोशकेन्टमा स्थापित

शाङहाई सहयोग संगठनको पहिलो सार्वजनिक कुटनीतिक केन्द्र हिजो जनवरी २९ तारिख उज्बेकिस्तानको राजधानी तोशकेन्टमा औपचारिक रुपमा स्थापित भयो। विभिन्न सदस्य मुलुकहरु बीचको विश्वास तथा असल छिमेकीपनको मैत्रीभावलाई अघि बढाउन यस…