दाङ, ११ चैत : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख…
काठमाडौँ, १० चैत : केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् ।…
खोटाङ, १० चैत : नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा…
गण्डकी, १० चैत : प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा…
बनियानी (झापा), ९ चैत : सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई…
भक्तपुर, ९ चैत : राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उहाँको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।…
तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको तयारी बैठक ४ तारिख बिहान जनवृहत सभाभवनमा आयोजित भएको छ। चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुले सो बैठकको अध्यक्षता गर्नुभएको छ।…
तेह्रौं चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको पहिलो पत्रकार सम्मेलन ४ तारिख पैचिङमा आयोजित भएको छ। सो पत्रकार सम्मेलनमा प्रेस प्रवक्ता चाङ एस्वीले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको सीमित रक्षा…
तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन ५ तारिख पैचिङमा आयोजना हुँदै छ। सो अधिवेशनका प्रेस प्रवक्ता चाङ ये स्वीले ४ तारिख आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित जानकारी दिँदै चिनियाँ तथा विदेशी…
मार्च ३ तारिख दिउँसो चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेर्हौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग व्यूरोका मन्त्री वाङ स्याउ थाउले बोल्दै नयाँ युगमा…
हरेक मार्च महिना चीनका लागि दुईटा अधिवेशनको अवधि मानिन्छ। राष्ट्रिय जन कांग्रेस र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक पैचिङमा आयोजित भएका छन्। यो चीनले एक वर्षको योजना गर्ने…
राष्ट्रिय सेवा दलको युवा आदान प्रदान कार्यक्रम २०७५ (युथ एक्सचेन्ज प्रोग्राम–२०१९) अन्तरगत नेपालमा रहेका विभिन्न ६ देशका युवाहरुले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग अन्तरक्रिया गरेका छन्। नेपाली सेनाको मुख्यालयमा आयोजित…
सगरमाथाको उचाइ मापनका लागि नापी विभागका कर्मचारीलाई हिमाल आरोहण तालिम दिइएको छ। सगरमाथाको चुचुरोसम्म प्राविधिक पठाउने लक्ष्य राखेर विभागले प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित पाँचजना कर्मचारीलाई रसुवाको लाङटाङ क्षेत्रमा आरोहण…
आज नेपालमा महाशिवरात्री तथा सेना दिवस मनाइँदैछ। महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि…
नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को नयाँ मिति घोषणा गरिएको छ। नयाँ घोषित मितिअनुसार अब १३औं साग सन् २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै…
विदेशीकाे ईशारा र स्वार्थमा संघीय संसद, प्रतिनिधि सभा राज्य ब्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठकाे नेतृत्वको समूहले राष्ट्रघाती नागरिकता संशोधन विधेयक २०७५ पास गराउन मरिहत्ते गरिरहेका छन्। माननीय सांसद…