Posted inस्वास्थ्य
मिर्गाैला प्रत्यारोपणमा अर्थाभाव
बागलुङ, २२ साउन: ताराखोला गाउँपालिका–५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ महिनाअघि…