Posted inसमाचार
रुसमा नेपाली चियाको चर्चा
नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। त्यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।…