चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा रुसी राष्ट्रपतिलाई समवेदना सन्देश

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी बाह्र तारिख रुसी यात्रुवाहक विमानको दुर्घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्वेदना सन्देश पठाउनुभएको छ। रुसको एक यात्रुवाहक विमान हिजो एघार तारिख दुर्घटनामा…

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ। पर्यटन प्रवद्र्धनको क्षेत्रमा…

निर्वाचनआयोगद्वारा राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई हस्तान्तरण

नेपालको निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम हिजो आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ। माघ २४ गते राष्ट्रिय सभाका लागि भएको निर्वाचनमा ५६ जना निर्वाचित हुनुभएको गोरखापत्र अनलाइनले…

पशुपतिमा चार हजार जोगी, १२ लाख दर्शनार्थी

महाशिवरात्रिमा करिब १२ लाख दर्शनार्थी आउने अनुमानसहित पशुपति क्षेत्र विकास कोषले सोहीअनुरूप तयारी गरेको छ। करिब एक हजार जोगी र साधुसन्त पाशुपत क्षेत्रमा आइसकेको र आज सोमबारसम्म यो संख्या चार…

बौद्ध पर्यटकीय क्षेत्रको निर्माणका लागि चीनको आर्थिक सहयोग

भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ। पर्यटन प्रवर्द्धनको क्षेत्रमा चीनले…

नेपालले महामारी रोग अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले इपिडेमीयोलोजिक(महामारी रोग) अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँगको सहकार्यमा फाल्गुन २७ देखि चैत १ गतेसम्म उक्त सम्मेलन काठमाडौँमा हुने प्रतिष्ठानका अध्यक्ष डा.महेश…

नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्न पकवान शास्त्र प्रशिक्षण

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। होटल एशोसिएसन अफ नेपाल (हान)ले रेस्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल, सेफ एशोसिएसन अफ…

भ्यालेन्टाइन डेका लागि भारतबाट एक करोडको गुलाबका फूल आयात

यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ।आन्तरिक उत्पादनले मागको २० प्रतिशतमात्र धान्ने भएकाले ८० प्रतिशत भारतबाट आयात गरिएको…

पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय सिंचाइ तथा जल विकास नियोगको सम्मेलन

अन्तर्राष्ट्रिय सिंचाइ तथा जल विकास नियोग (आईसीआईडी) को आठौं एशियाली क्षेत्रीय सम्मेलन नेपालमा पहिलो पटक हुने भएको छ। मुलुकको सिंचाइ तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र यस क्षेत्रमा…

नेपालकाे विकासमा एडीबीकाे सहयोग

एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा कालोपत्रे सडक र सतही नाला निर्माण हुने भएको छ। क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ३५ किमी कालोपत्रे सडक र…