शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले…

प्रम भारतीय प्रधानमन्त्री मोदीको बधाई

नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ। मोदीले हिजो बिहीबार राति साढे दस बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै…

चाडपर्व र संस्कृतिको संरक्षण गर्न नेपालकी राष्ट्रपतिबाट आग्रह

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले जारी गर्नुभएको सन्देशमा सिंगो…

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा जाकोबद्वारा राजीनामाको घोषणा

दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमाले हिजो फेब्रुअरी चौध तारिख राजधानी प्रिटोरियामा राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति पदबाट राजिनामा गर्ने घोषणा गर्नुभएकोछ। तीस मिनेटको सम्बोधनमा उहाँले दक्षिण अफ्रिकाका सत्तारुढ पार्टी अफ्रिकी…

लुम्बिनीमा शान्ति म्याराथुन हुने

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चौथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ। आयोजक संस्था लुम्बिनी पिस म्याराथुन…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको…

मालद्वीभ्सका लागि चिनियाँ राजदूताबासद्वारा मालद्वीभ्सका पूर्व राष्ट्रपतिको गलत भनाइको खण्डन

मालद्वीभ्सका लागि चिनियाँ राजदूताबासका प्रेस प्रवक्ता याङ्ग यिनका अनुसार यही फेब्रअरी बाह्र तारिख जनाउनुभएअनुसार मालद्वीभ्सका पूर्व राष्ट्रपति मोहमद नाशिदले भारतीय सञ्चार माध्यममा चीन र मालद्वीभ्सबीचको प्रभावकारी तथा खास सहयोगमा हानी…

गरिबी निवारण कार्यमा राष्ट्राध्यक्ष सी चिन फिङको जोड

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यही फेब्रुअरी बाह्र तारिख स छ्वान प्रान्तीय छङ तु शहरमा लक्षित गरिब निवारण कार्य बैठककफ अध्यक्षता…

शाङ्गहाई सहयोग संगठनको शिखर सम्मेलन आगामी जुनमा

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज फेब्रुअरी चौध तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार चीनले आउने जुन महिनामा छिङ्ग ताउ शहरमा शाङ्गहाई सहयोग संगठन शिखर सम्मेलनको आयोजना गर्ने…

वसन्त चाडको शुभकामना समारोहलाई राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चिनियाँ राज्य परिषदले आज फेब्रुअरी चौध तारिख विहान जन बृहत्त सभा भवनमा सन् 2018 को वसन्त चाडको शुभकामना समारोहको आयोजना गरेको छ। सो अवसरमा…