बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा   

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा   

बाजुरा, ३१ साउन: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण…
फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

फोहोर व्यवस्थापनलाई तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी

उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने समेत चेतावनी दिएका छन् ।…
महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

दमौली, २९ साउन: तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी…
मोतीबिन्दुको उपचार निःशुल्क गरिने

मोतीबिन्दुको उपचार निःशुल्क गरिने

काभ्रेपलाञ्चोक, २८ साउन: पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।…
नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ११ पिसिआर परिक्षणका क्रममा ४ सय ६५ जना र २ हजार १…
चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक…
दम्पत्तिको स्वास्थ्य परीक्षण गर्दै

दम्पत्तिको स्वास्थ्य परीक्षण गर्दै

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा र श्रीमती खिरकुमारी थापाको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर ः धु्रवसागर शर्मा÷रासस
काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा

काठमाडौँबाटै गाउँपालिकाको सेवा लिँदै साल्पासिलिछोबासी । भौगोलिक विकटता कारण यातायात सञ्चालनमा समस्या भएपछि काठमाडौँको जोरपाटीमा शिविर आयोजना गरेर सेवा दिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ जानकारी दिनुभयो । एक दिन…
घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै ज्यामरुककोट हेल्थ पोस्टका स्वास्थ्यकर्मी । बेनी नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरेको…
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत…