Posted inसमाचार
नेपालमा बिजुली मागभन्दा उत्पादन बढी हुने
आउँदो वर्षकै बर्षा यामदेखि नेपालमा बिजुली मागभन्दा बढी हुने भएको छ। तर, हिउँदमा भने अझै ५ वर्ष बिजुली अभाव हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको कारोबार अनलाइनले लेखेको छ। चालू…