Posted inसमाचार
रुसका विदेश मन्त्रीद्वारा पाकिस्तानसँग आतंकवाद प्रतिरोध क्षेत्रको सहयोग
रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले बीस तारिख रुसले पाकिस्तानसँग आतंकवाद विरोधको क्षेत्रमा सहयोग बढाउने र मध्य एशियामा उग्रवादी संगठन "इस्लामिक स्टेट"को बाँकी शक्तिमाथि प्रहार गर्ने अपेक्षा लिएको कुरा बताउनुभएको छ।…