Posted inसमाचार
इरान समस्यामा अमेरिकी एजेण्डाको धेरै मुलुकद्बारा विरोध
हिजो जनवरी पाँच तारिख संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले नयाँ वर्षको पहिलो पटक सार्वजनिक सम्मेलन आयोजना गर्यो। सम्मेलनमा मध्य पूर्वको परिस्थितिबारे छलफल गरिएको छ। अमेरिकी मागमा यस पटकको सम्मेलनमा हालै…