विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने उर्जामन्त्रीको भनाइ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दिनमा नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने बताउनुभएको छ। ललितपुरको हिमालय होटलमा बुधबार आयोजित विद्युतीय सवारीसाधन प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री पुनले काठमाडौं उपत्यकामा…

नेपालमा कुल ८ हजार ३८९ प्रजातिका धान सुरक्षित

नेपालका कुल ८ हजार ३८९ प्रजातिका धान (जर्मप्लाज्म) जिन बैंकमा सुरक्षित गरिएका छन्। संरक्षित धानका जर्मप्लाज्महरू जलवायु परिवर्तनलाई सहन सक्ने क्षमता भएका नयाँ नयाँ जातको विकास गर्न सहयोग हुने गरेका…
डुवान क्षेत्रमा मोटरसाइकल चढेर पुगिन सांसद नमुना

डुवान क्षेत्रमा मोटरसाइकल चढेर पुगिन सांसद नमुना

बाँकेको नरैनापुर गाउँपालिकामा गत आइतबार आएको बाढीको कारण डुवानमा परेको क्षेत्रमा प्रदेश सांसद कृष्णा केसीले स्थलगत अवलोकन गरेकी छन्। आइतबारको बर्षापछि आएको बाढिले सडक अवरुद्व बनाएपछि सोही क्षेत्रबाट निर्वाचित सांसद…

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा जापानी युवाको सन्देशको जवाफ

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जी-२० नेता स्तरीय शिखर सम्मेलनमा सहभागी हुन जापानतर्फ प्रस्थान गर्नुअघि "पाण्डा कप" नामक जापानी राष्ट्रिय युवास्तरीय लेख प्रतियोगितामा प्रथम पुरस्कार जितेका जापानी लेखक नाकाजिमा दाइतीले एउटा…
ऊर्जामन्त्री र नेपालका लागि चिनियाँ राजदूत होउबीच काठमाडौंमा भेटवार्ता

ऊर्जामन्त्री र नेपालका लागि चिनियाँ राजदूत होउबीच काठमाडौंमा भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' र चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारको लागि पहल गरिरहेको…

चीन जोड्ने पासाङल्हामु मार्ग सुधार कार्य सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्ग सुधार कार्य सुरु भएको छ। सडक जीर्ण भएको र दुर्घटनाको जोखिम बढेका कारण मर्मतको काम सुरु गरिएको हो। डिभिजन सडक कार्यालय नुवाकोटले…

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ। निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो।…

विकास निर्माणमा नेपाली सेनाको योगदान उल्लेख्य रहेको रक्षामन्त्रीको भनाइ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मर्म र भावनाअनुरुप नेपाली सेना परिचालित हुँदै आएको बताउनुभएको छ। प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले…
मुख्यमन्त्री पीएस गोलेको उपस्थितमा 17औं कर्मापाको 34औं जन्म दिवस हर्षोल्लासको साथमा पालन

मुख्यमन्त्री पीएस गोलेको उपस्थितमा 17औं कर्मापाको 34औं जन्म दिवस हर्षोल्लासको साथमा पालन

गान्तोक, 26 जून । 17औं कर्मापा उगेन थिन्ले दोर्जीको 34औं जन्मोत्सव बुधबार पूर्व सिक्किमको रूम्तेक गुम्पामा हर्षोल्लासको साथमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले) मुख्य अतिथि थिए।…
सिक्किममा पोल्टिकल टेरोरिजम शुरु भएको छः एसडीएफ

सिक्किममा पोल्टिकल टेरोरिजम शुरु भएको छः एसडीएफ

गान्तोक, 26 जुन। हिमाली राज्य सिक्किमका प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले वर्तमान एसकेएम सरकारको कार्यकालमा सिक्किम भरि राजनैतिक टेरोरिजम शुुर भएको गम्भीर आरोप लगाएको छ। एसडीएफ मुख्यालयमा…