त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत समयमै सम्पन्न

निकै कठिन मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्य समयमै सम्पन्न भएको छ। सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय…

नेपालमा रोपाइँ १४ प्रतिशत मात्रै, धान उत्पादन घट्ने

नेपालमा मनसुन सुरु भए पनि सक्रिय भएन, सरकारसँग पर्याप्त मल छैन। नेपालमा समयमै रोपाइँ हुन नसकेकाले यो वर्षको धान उत्पादन घट्ने भएको छ। दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय…

ओखलढुङ्गामा ८३ प्रतिशत आवास पुनर्निर्माण

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ओखलढुंगामा ८३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा ८३ प्रतिशत मात्र निजी आवास पुननिर्माण भएका नागरिक अनलाइनले लेखेको छ। पहिलो…
एसकेएमले गरेको सप्पै घोषणा पुरा गर्नु उत्तर प्रदेशको बजेटले पनि पुग्दैनः एसडीएफ

एसकेएमले गरेको सप्पै घोषणा पुरा गर्नु उत्तर प्रदेशको बजेटले पनि पुग्दैनः एसडीएफ

गान्तोक, 30 जून। हिमाली राज्य सिक्किममा परिवर्तनको नारामा सरकार गठन गर्ने सफल बनेको एसकेएमको सरकार गठनको एक महिनाको उपलब्धी सबै जनताको आँखामा छारो हाल्ने र ढटुवा राजनीतिको पराकाष्ठ रहेको दाबी…

नेपाली वायु सेवा कम्पनीका जहाज छिट्टै चीनका विभिन्न सहरमा उड्ने

नेपाली वायु सेवा कम्पनीका जहाज चीनका सहरमा छिटै उड्ने भएका छन्। नेपाल र चीनका अधिकारीबीच यो विषयलाई अन्तिम रूप दिन श्रृंखलाबद्ध बैठकहरू सकारात्मक भएसँगै छिटै उडान अनुमतिको टुंगो लाग्ने भएको…

बहुपक्षीयतावादको समर्थनमा जी-२० ओसाका शिखर सम्मेलनको आग्रह

बीस मुलुक समूहको नेतास्तरीय ओसाका शिखर सम्मेलन जुन २९ तारिख जापानमा सम्पन्न भयो। सो शिखर सम्मेलनबाट पारित संयुक्त घोषणा पत्रले जी-२०ले स्वतन्त्र, समान र भेदभावरहित, स्थिर व्यापारिक तथा लगानी वातावरण…

जी-20 सम्मेलनमा चीनले थप्यो, विश्व आर्थिक शासनको पूर्णताका लागि बौद्धिकता

चीनको परराष्ट्र मन्त्रालय जी-20 मामिला विशेषदूत एवम् परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक व्यूरोका प्रमुख वाङ्ग स्याउ लोङ्गले हिजो जुन उनन्तीस तारिख ओसाकामा रहेको चिनियाँ प्रतिनिधिमण्डल प्रेस केन्द्रमा चीन र विदेश पत्रकार…

चीन-अमेरिका राष्ट्रनायकबीचको ओसाका भेटघाटमाथि ध्यान

चीन-अमेरिका दुई मुलुकका राष्ट्रनायकले हिजो जुन २९ तारिख ओसाका जी-20 शिखर सम्मेलनको अवधिमा आयोजित भेटघाटमाथि विभिन्न मुलुकले उच्च नजर पुर्याएका छन्।   अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, चीन अमेरिकाले समान र आपसी…

जी-20 ओसाका शिखर सम्मेलन सम्पन्न

जी-20 समुह राष्ट्रनायक चौधौं शिखर सम्मेलन हिजो जुन उनन्तीस तारिख जापानको ओसाकामा सम्पन्न भयो। शिखर सम्मेलनमा पारित भएको घोषणा पत्रका अनुसार,जी-20ले स्वतन्त्र, समान, पारदर्शी, स्थिर व्यापारिक र लगानी वातावरणलाई साकार…

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच पानमुनजोममा भेटवार्ता

दक्षिण कोरियाको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ् उनबीच जुन ३० तारिख पानमुनजोममा हात मिलाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। तत्पश्चात् राष्ट्रपति ट्रम्प…