सरकारको प्राथमिकतामा परेन केरुङ-काठमाडौं रेलमार्ग

सरकारको प्राथमिकतामा परेन केरुङ-काठमाडौं रेलमार्ग

कार्यकालको उत्तरार्धमा राष्ट्रिय महत्वका निर्णय गर्न वर्तमान सरकारले बाँकी राखेको छैन। जनचासो जोडिएको नेपाल-चीन रेलमार्ग निर्माण भने सरकारी प्राथमिकतामा देखिँदैन। रेलमार्गको अध्ययनपछि चिनियाँ टोलीले गत कात्तिकमै सम्भाव्य रहेको प्रतिवेदन सार्वजनिक…
चिनियाँ राजदुत बिजुक्छें निवासमा !

चिनियाँ राजदुत बिजुक्छें निवासमा !

भक्तपुर, ३ माघ । नेपालका लागि चिनियाँ राजदुत यु हङ्ग बुधबार भक्तपुर कमलबिनायकस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) को निवासमा शिष्टाचार भेटघाटका लागि पुग्नुभएको छ । राजदुत यु…
इम्बाेस्ड नम्बर प्लेटको नाममा सरकारले कसरी जनता झुक्याउदै छ

इम्बाेस्ड नम्बर प्लेटको नाममा सरकारले कसरी जनता झुक्याउदै छ

हामीले देख्दै र प्रयोग गर्दै अाएका नेपाली सवारीसाधनकाे नम्बरप्लेटकाे रंग राताेमा सेताे निजी, सेताेमा राताे सरकारी, कालाेमा सेताे भाडाको, पहेलोमा निलाे संस्थानको, निलाे अाधा र राताेअाधामा सेताे कुटनैतिक र निलाेमा…

इरानको आणविक सम्झौताको संरक्षण गर्न आह्वान

इरानको आणविक समस्या सम्बद्ध सम्पूर्ण सम्झौता लागू भएको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले हिजो जनवरी सत्र तारिख आफ्ना प्रवक्ता स्टिफन डुजारिकमार्फत एउटा बक्तव्य प्रकाशित गर्दै इरानको…

चीनका विभिन्न शहरमा पी एम 2.5 मात्रामा न्युनीकरण

सन् 2017 मा चीनका तीन सय अठतीसवटा विभिन्न तहका शहरमा पी एम 2.5 मात्रा प्रति क्युबिक मिटर त्रिचालीस माइक्रोग्राम रहेको छ भने सन् 2016 को तुलनामा छ दशमलब पाँच प्रतिशतले…

स छुआन—तिब्बत रेलमार्गमा सबैभन्दा लामो र उच्च तापक्रम भएको सुरङमार्ग संचालनमा

चिनियाँ समाचार समितिका अनुसार, चीनको स छुआन—तिब्बत रेलमार्गको पहिलो ज्यादै लामो सुरङमार्ग साङ्ग चु लिङ्ग सुरङ हिजो जनवरी सत्र तारिखदेखि संचालनमा आएको छ। यो सुरङ मार्गको जम्मा लम्बाई 16 किलोमिटर…

चालु वर्ष आर्थिक वृद्धि हुने विश्व आर्थिक मञ्चको प्रतिवेदन प्रक्षेपण

विश्व आर्थिक मञ्चले हिजो जनवरी सत्र तारिख लण्डनमा सार्वजनिक गरेको 'विश्व खतरा प्रतिवेदन 2018' मा विश्वव्यापी आर्थिक वृद्धिदरको प्रवृत्ति शक्तिशाली भएर सन् 2018 मा विभिन्न मुलुकका नेतालाई विकासको अवसरबाट समाज,…

चीनको आर्थिक वृद्धि दर 6.9 प्रतिशत

सन् 2017 मा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा 827 खर्ब चिनियाँ युआन पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 6.9 प्रतिशतले वृद्धि भएको हो। विगत सात वर्षमा चीनको आर्थिक वृद्धि दर…

सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त

नेपाल सरकारले प्रदेश प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। हिजो बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र प्रमुख तोकेको हो। बैठकले प्रदेश नम्बर १ को राजधानी…

नेपालमा ५१ लाख ५१ हजार टन धान फल्याे

चालू आर्थिक वर्षमा नेपालमा ५१ लाख ५१ हजार टन धान फलेको छ। गत आर्थिक वर्षमा इतिहासकै अत्यधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ। कृषि मन्त्रालयका…