Posted inसमाचार
कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौं प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने
कर्णाली प्रदेशको राजधानी सुर्खेत काठमाडौंसँग प्रत्यक्ष हवाई सम्पर्कमा जोडिने भएको छ। बुद्ध एयरले वैशाख १ गते देखि पुनः काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाए लगत्तै सिधा…