खाद्य संस्थानले आफैं खाद्यान्नको गुणस्तर परीक्षण गर्ने

नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ। खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो।…

नयाँ राडार निर्माण गरिने

नेपाली आकाशमा हुने उडानलाई थप सुरक्षित बनाउने लक्ष्यसहित ललितपुरको भट्टेडाँडामा नयाँ राडार निर्माण गरिएको छ। 'इन रुट राडार' माघ १८ गतेदेखि औपचारिक सञ्चालनमा आउनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण आयोजना (सर्भिलेन्स)…

भारतीय प्रधानमन्त्रीको सम्वोधनको चीनद्वारा उच्च मूल्याङ्कन

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले दाभोस आर्थिक मञ्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्वोधनको उच्च मूल्याङ्कन गर्नुका साथै चीनले विभिन्न पक्षसँग मिलेर आर्थिक विश्वव्यापी विकास गर्ने इच्छा लिएको विचार व्यक्त…

एशियाली पूर्वाधार लगानी बैंकको दोश्रो वार्षिकोत्सव

सन् 2016 को जनवरी सोह्र तारिख एशियाली पूर्वाधार लगानी बैंक औपचारिक रुपमा सञ्चालन शुरु भएको थियो। दुई वर्षदेखि एशियाली पूर्वाधार लगानी बैंक ५७ वटा सदस्यहरुबाट चौरासी वटा सदस्यसम्म विस्तार भएको…

चीनको पहिलो उच्च प्रवाहयुक्त उपग्रह औपचारिक रुपमा सञ्चालित

यही तेईस तारिख चीनको पहिलो "श च्येङ तेह्र नम्बर" उच्च प्रवाह उपग्रह औपचारिक रुपमा सञ्चालन भएको छ। त्यसअघि उडानको क्रममा विमानमा मोबाइलफोन सेवा शुरु भयो। आगामी दिनमा सर्वसाधारणले उच्च गति,…

चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि राम्रो

हालै अमेरिकी रक्षा रणनीति प्रतिवेदनमा चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि साझा हितमा नरहेको उल्लेख गरेको छ। सो बारे चौब्बीस तारिख आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ…

दाभोस मञ्चमा चिनियाँ प्रभाव

जनवरी तेइस तारिखदेखि छब्बीस तारिखसम्म विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन स्वीजर्ल्याण्डको दाभोसमा आयोजना भैरहेको छ। यसै दाभोस मञ्चको मुख्य विषयमा विविध विश्वको भाग्य समुदायको निर्माण बारेको चर्चा हुँदैछ। यो नै…

नेपाल एयरलाइन्सको उडान हप्ताको तीनवटा

नेपाल एयरलाइन्सले काठमाडौंबाट दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा तीन उडान गर्ने भएको छ। खरिदको प्रक्रियामा रहेका एयरबस वाइडबडी विमानबाट उक्त रुटमा उडान गर्ने तयारी गरिरहेको निगमले प्रारम्भिक उडान तालिका…

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन बन्दै

जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ। विभागको काठमाडौं बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा. ऋषिराज…

नेपाली र चिनियाँ विज्ञापन व्यवसायीबीच सम्झौता

पैचिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ। कार्यक्रममा नेपाल र चीनको विज्ञापन व्यवसायलाई परिष्कृत बनाउन…