चिनियाँ राष्ट्राध्यक्ष सीको लेख ब्रुनाईका सञ्चारमाध्यममा प्रकाशित

ब्रुनाइको दारास्सलामको राजकीय भ्रमण अघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्रुनाईका सञ्चारमाध्यममा《हातमा हात मिलाउँदै चीन र ब्रुनेइबीचको सम्बन्धमा नयाँ अध्यायको सिर्जना》शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। यस लेखमा राष्ट्राध्यक्ष सीले चीन र…

एशिया तथा प्रशान्तक्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेताको शिखर सम्मेलनमा सी चिन फिङको सम्बोधन

एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा सहयोग संगठनको उद्योगी नेतास्तरीय शिखर सम्मेलन सत्र तारिख पपुआ न्यू गिनीको राजधानी पोर्ट मोर्सबीमा आयोजना भएको छ। सो सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उपस्थित…

नेपालको गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्ध

गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई चीनको हाइनान प्रान्तले पूर्ण छात्रवृत्तिमा प्राविधिक पढाउने भएको छ। दुई प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध जोड्दै उक्त समझदारी भएको हो। ४ वर्षे डिप्लोमा पढ्न प्रत्येक वर्ष…

बिजुलीमा नेपालको भारतमाथि निर्भरता एक दशकमा तीन गुणाले वृद्धि

सन् २००९ मा भारतबाट कुल ३ सय ५६ गिगावाट आव सरकारले विद्युत् उत्पादनका लागि सयौं अनुमतिपत्र जारी गरेको भए पनि एक दशकमा विद्युत्मा भारतमाथिको निर्भरता तीन गुणाले बढेको छ । र…

नेपालमा कर दिवस, प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। 'कर : समृद्ध नेपाल, सुखी…

वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा नेपालको जोड

नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ। श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको 'कोलम्बो प्रोसेस' अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई…

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पपुआन्यूगिनीको राजकीय भ्रमण शुरु

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पन्ध्र तारिख पपुआन्यूगिनीमा पुगेर त्यहाँको राजकीय भ्रमण शुरु गर्नुभएको छ। पपुआन्यूगिनीका उपप्रधानमन्त्री छार्लेस अपेलले विमानस्थलमा राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्नुभयो। राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ…

चीनका प्रधानमन्त्री ली ख छ्याङ तेह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी

चीनका प्रधानमन्त्री ली खछ्याङ पन्ध्र तारिख सिंगापुरमा तेह्रौं पूर्वी एशिया शिखर सम्मेलनमा सहभागी हुनुभयो। आशियानका दश वटा मुलुकका नेता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इन, जापानका प्रधानमन्त्री…

पपुआन्यूगिनीस्थित बुतुका स्कूल संचालन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र त्यहाँका प्रधानमन्त्री ओनेल सहभागी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोह्र तारिख पोर्ट मोर्सबीमा पपुआन्यूगिनीका प्रधानमन्त्री पिटर ओनेलसँग चीनको सहयोगमा निर्मित बुतुका स्कूल सं‍चालन समारोहमा भाग लिनुभयो। सो अवसरमा सीले दक्षता नै प्रथम स्रोत भएको बताउँदै…

चिनियाँ राष्ट्राध्यक्ष सी र पपुआन्यूगिनीका गभर्नर बब दाबाएबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोह्र तारिख पोर्ट मोर्सबीमा पपुआन्यूगिनीका गभर्नर-जनरल बब दाबाएसँग भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले पहिलो पटक सुन्दर पपुआन्यूगिनीको भ्रमण गरेको बताउँदै कुनै पनि चीनका राष्ट्राध्यक्षको नै पहिलो…