चीनको पै तौ तीन नम्बर आधारभूत प्रणाली पूरा

आज नोभेम्बर 19 तारिख पूर्वान्ह दुई बजेर सात मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ तीन नम्बर क्यारियर रकेटद्वारा 42 औँ र 43 औँ वै तौ पथ…

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र ब्रुनाइका सुल्तान हासानालबीच भेटवार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर 19 तारिख बान्दार सेरी बेगावानमा ब्रुनाइका सुल्तान हाजी हासानाल बोल्किहसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुई मुलुकका राष्ट्रनायकहरूले चीन र ब्रुनाइको सम्बन्धको सकारात्मक…

चीन-ब्रुनाइ रणनीतिक सहयोगात्मक साझेदार सम्बन्ध किन?

सन् १९९१ मा चीन र ब्रुनाइ बीच दौत्य सम्बन्ध स्थापना भएको हो। यी दुई राष्ट्रले सन् २०१३मा आपसी सम्बन्धलाई रणनीतिक सहयोगात्मक सम्बन्ध उकास्ने निर्णय गरेका हुन्। सन् २०१८ को सुरुमा…

परामर्श तथा सहमतिको सिद्धान्त एपेक सहयोगको आधारभूत सिद्धान्त

परामर्श तथा सहमतिको सिद्धान्त नै एशिया-प्रशान्त आर्थिक व्यापारिक संगठन(एपेक) सहयोगमा भाग लिँदा पालना गर्ने आधारभूत सिद्धान्त हो र एपेक स्वस्थ रूपमा विकसित हुँदै जाने पूर्वाधार पनि हो। चीनले विभिन्न पक्षसँगै…

“बेल्ट एण्ड रोड” निर्माण बजार र वाणिज्य सिद्धान्तबमोजिम

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज नोभेम्बर 19 तारिख पैचिङमा चीनले प्रस्तुत गरेको "बेल्ट एण्ड रोड" प्रस्ताव पारस्परिक रुपमा सम्मान, सहयोग तथा दुई पक्षका लागि विजयको आधारमा बजार र…

चीनबाट नेपालले ठूलो भरोसा गरेको नेपालका अर्थमन्त्रीको भनाइ

नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ। अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र…

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

रसुवाको भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेको छ। एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो…
नेपालका सात सहरमा वायुको गुणस्तर खस्कियो

नेपालका सात सहरमा वायुको गुणस्तर खस्कियो

एक सातादेखि नेपालका सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक रहेको…
नेपालमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

नेपालमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

नेपालमा जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सोमबारबाट वितरण हुँदैछ। पाँचथरको फिदिममा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण…
नागरिकता विधेयक विरुद्ध आन्दोलन समन्वय समितिमा प्रस्तुत अवधारणा पत्र

नागरिकता विधेयक विरुद्ध आन्दोलन समन्वय समितिमा प्रस्तुत अवधारणा पत्र

प्रस्तोता: साध्यबहादुर भण्डारी संयोजक राष्ट्रिय जागरण परिषद्, नेपाल आधुनिक नेपाल निर्माण गर्नकोलागि एकिकरण अभियानका वखत तिब्बत तथा भारत तर्फको अंङग्रेजहरुको लडाइमा २७ हजार भन्दा बढी नेपाली वीर पूर्खाहरुले सहादत्त गरेका…