भेरी बबईको जटिल खण्डको सुरुङ पूरा

आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखिएको भागसहित गरी भेरी बबई डाइभर्सनको बहुद्देश्यीय आयोजनाको सात सय मिटर सुरुङ खनिएको छ। भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय…

रसुवागढीको सुरुङमार्ग छिचोलियो

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग सोमबार छिचोलिएको छ। १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना गोसाइँकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ। रसुवागढी जलविद्युत् आयोजना रन अफ…

नेपालको पाँच स्थानमा एकीकृत बस्ती विकास गरिने

नेपालको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न तीन जिल्लामा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ। प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्ति भएपछिको पहिलो पटक बुधबार बसेको बैठकले सिन्धुपाल्चोक, रामेछाप…

स्याफ्रुबेसी-रसुवागढी सडक चिनियाँ सहयोगमा निर्माण हुने

चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी-रसुवागढी सडकको स्तरोन्नतिको काम आगामी आगामी अक्टोबरबाट सुरु हुने भएको छ। यो खण्डको स्तरोन्नतिको लागि चीनले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेकाे छ। सडक विभागले त्यसलाई…
ओली सरकारको नागरिकता ऐनले नेपालीलाई देश भित्रै शरणार्थी बनाउदै नेपाललाई फिजी बनाउछ, यसलाई रोक्नु पर्छ

ओली सरकारको नागरिकता ऐनले नेपालीलाई देश भित्रै शरणार्थी बनाउदै नेपाललाई फिजी बनाउछ, यसलाई रोक्नु पर्छ

संबिधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान २०७२ जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई सरकारले वंशज नागरिकता दिने भएको छ । २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता…
नेपाली नागरिकता र राहदानी लिने भारतीय नागरिकलाई प्रहरीको संरक्षण !

नेपाली नागरिकता र राहदानी लिने भारतीय नागरिकलाई प्रहरीको संरक्षण !

नेपाल–भारत दुवै देशको नागरिकता र राहदानी लिएर नेपालमा ठगी गर्दैै हिँड्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरिरहेकोबारेमा नागरिक दैनिकले समाचार प्रकाशन गरेको छ। समाचारमा अनुसार भारतको नागरिकता, रासन कार्ड र राहदानीसमेत प्रयोग…
भारतीय सेनाका क्याप्टेन २० राउण्ड गाेली सहित पक्राउ

भारतीय सेनाका क्याप्टेन २० राउण्ड गाेली सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका क्याप्टेनलाई पक्राउ गरेको छ। आइतबार दिउँसो नेपाली मुलका भारतीय सेनामा कार्यरत क्याप्टेन दलबहादुर पुनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको राताेपाटी अनलाइनले लेखेको छ।…
‘देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ’ : विजुक्छें

‘देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ’ : विजुक्छें

नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंले देशको स्थिती हेर्दा संघियता श्राप बन्न सक्ने बताएका छन्। पार्टीकाे २९ अाैं परिषद बैठककाे समापन समाराेहमा बाेल्दै विजुक्छेंले देशको संघियताले इमान्दार मानिसहरुलाई गारो…
राजधानीमा नेफ्स्कून ३१ औं स्थापना दिवस मनाइयो

राजधानीमा नेफ्स्कून ३१ औं स्थापना दिवस मनाइयो

हिजो नेपालकाे राजधानी काठमाडौंकाे चाबहिलमा नेफ्स्कुनले अाफ्नाे ३१अाैं वार्षिकोत्सब भब्यताका साथ एक कार्यक्रम अायाेजना गरि मनाएको छ। नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ, नेफ्स्कूनले आफ्नो स्थापनाकाल २०४५ श्रावण…
भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनित

भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा मनोनित

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन्। बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो। प्रतिष्ठानको सदस्यमा महासंघ…