१८ औं एसियाली खेलकुदमा नेपाललाई प्याराग्लाइडिङतर्फ पदक

१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ। नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो। नेपालले कुल ११ हजार…
फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा

फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई कालाे झण्डा देखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा अाज बिहान ७:५५ बजे ग्रेटर नेपाल नेशनलिष्ट फ्रण्टका संयाेजक फणीन्द्र नेपाललाई पक्राउ गरेको छ। फणीन्द्र नेपालले लामाे समयदेखि…
पत्रकार तेजबहादुर खड्का चार दिनदेखि बेपत्ता

पत्रकार तेजबहादुर खड्का चार दिनदेखि बेपत्ता

बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का चार दिनदेखि बेपत्ता भएकाे अनलाइन खबरले लेखेको छ। बाजुराको बुढीनन्दा तीर्थस्थलमा जनैपूर्णिका अवसरमा लाग्ने मेलामा गएका उनी भदौ १० गतेदेखि हराएका हुन्। बुढीनन्दाबाट फर्किने क्रममा…
नागरिकता संशोधन बिधेयक बिरुद्ध संघर्षको तयारी

नागरिकता संशोधन बिधेयक बिरुद्ध संघर्षको तयारी

राष्ट्रिय जागरण परिषद्ले केही हप्ता अगाडि देखि चरणबद्ध रुपमा गृहमन्त्री रामबहादुर थापाद्वारा संसदमा पेश गरिएको नागरिकता संशोधन विधेयक २०७५ काे व्यापक विरोध गर्दै अाईरहेकाे छ। यसअघि नै सभामुख कृष्णबहादुर महरालाई…
समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको सभामुख महराको भनाइ

समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको सभामुख महराको भनाइ

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ। सोमबार रुकुम पूर्वको ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै सभामुख महराले रुकुम…
नेपाली स्वाभिमानमाथि भारतीय सेनाकाे परेड, जनस्तरबाट सरकारलाई अाक्राेशपूर्ण चुनाैती !

नेपाली स्वाभिमानमाथि भारतीय सेनाकाे परेड, जनस्तरबाट सरकारलाई अाक्राेशपूर्ण चुनाैती !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेक सम्मेलनमा सहभागी हुने कार्यतालिका सार्वजनिक भए लगत्तै भाारतीय सुरक्षाकर्मी एक्कासी काठमाडौं आइपुगेको छ। भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै भारतीय सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय…
प्रकाण्डलाई रिहा नगरे युद्ध गर्ने चेतावनी

प्रकाण्डलाई रिहा नगरे युद्ध गर्ने चेतावनी

प्रकाण्डलाई रिहा नगरे खोसेर लाने विप्लवका नेताको चेतावनी पक्राउको विरोध गर्दै कालिकोटमा प्रदर्शन कालिकोट: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न माग गर्दै कालिकोटामा जुलुस…

भारतीय सुरक्षाकर्मी काठमाडौंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ। भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई…

प्रहरीको नामबाट त्रास फैलाउने कार्य बन्द गर

वामपन्थीको नेतृत्वमा दुई तिहाइबढीको सरकार गठन भएपछि देशमा अस्थिरता फैलाउन उद्धत तत्वहरु सक्रिए भएको देखिएको छ। सरकारले सही नीति अवलम्बन गर्न सकेन र सुरक्षा निकायलाई संयमित राख्न सकेन भने अस्थिरता…
संस्थापक नेता कमरेड पुष्पलालकाे शालिकमा माल्यार्पण

संस्थापक नेता कमरेड पुष्पलालकाे शालिकमा माल्यार्पण

हिजो दिउँसो नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कमल चाैलागाई र नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले रामेछापस्थित वामपन्थी नेता तथा संस्थापक कमरेड पुष्पलालकाे जन्मस्थलकाे अवलोकन भ्रमण गर्नुभएको छ।…