कोख भाडामा लिएर बच्चा जन्माउने ‘सरोगेसी’ सेवा अवैधानिक

  नेपालको सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ। न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन…

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

  बुढी गण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा रकम माग गर्दै अहिलेसम्म गोरखाको फुजेल र धादिङको चैनपुरका गरी एक हजार सात सय प्रभावितले निवेदन पेश गरेका छन्। दोस्रो चरणमा गत…

अर्थमन्त्रालयमा अड्कियो आंशिक प्राध्यापक करार नियुक्ति

  त्रिभुवन विश्वविद्यालयले अगाडि बढाएको आंशिक प्राध्यापकको करार नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले रोकिदिएको छ। कूलपति तथा प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि १ हजार ४२० आंशिक प्राध्यापकलाई करारमा नियुक्ति…

अन्तर्राष्ट्रिय सम्मानद्वारा नेपाली वैज्ञानिक सम्मानित

  नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि 'इ–लाइफ एम्बेसाडोर' घोषणा गरिएको छ। सर्लाहीमा जन्मिएका कुशवाहा यसअघि सन् २०१६ मा 'कालो चामलः अनुसन्धान,…

मत परिणाम समयमै बुझाउन निर्वाचन आयोगलाई राष्ट्रपतिको सुझाव

  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचनको मत परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ।         राष्ट्रपति भवन,…

चिनियाँ मेसिनले भेरी–बबई डाइभर्सनको सुरूङ निर्माण तीब्र

 भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरेको डेढ महिनामा कुल लम्बाइको १० प्रतिशत काम सम्पन्न भएको छ। चीनबाट मगाइएको टनेल बोरिङ मेसिन (टीबीएम)ले अपेक्षाभन्दा राम्रो काम गर्न थालेपछि…

मल्लकालीन शैलीमा रानीपाेखरी बनाउन सम्भव

   ऐतिहासिक रानीपोखरी वरिपरिका पर्खाल मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सम्भव भएको विज्ञले बताएका छन्। रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएपछि गठन गरिएको प्राविधिक तथा विज्ञको समूहले पोखरीका केही…

नेपाल र भारतबीच ७अध्यागमन कार्यालय राख्ने तयारी

   नेपाल सरकारले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका ७ नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ। विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा…

राष्ट्रपति सी द्वारा युद्ध विजय क्षमतालाई उकास्न आग्रह

   हिजो जनवरी तीन तारिख विहान चीनको केन्द्रीय सैन्य आयोगले सन् 2018 को सैन्य अभ्यास परिचालन समारोहको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय…