फ्रान्स “बेल्ट एण्ड रोड”मा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले फ्रान्स "बेल्ट एण्ड रोड"को निर्माणमा संलग्न हुने कुरा विकासको नयाँ परिधि विस्तारका लागि हितकर हुने कुरा बताउनुभएको छ। उहाँले नौ तारिख पैचिङमा आयोजित पत्रकार…

भारत, भुटान र बंगलादेश जोड्ने पूर्वी नेपालको व्यापारिक नाकाबाट आयात बढी, निर्यात कम

त्रिदेशीय व्यापारको एउटा मुख्य 'ट्रान्जिट' बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि आयात बढी र निर्यात कममा चलिरहेको छ। भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि…

नेपाल–भारत सन्धिसम्झौता पुनरावलोकन गर्नुपर्ने प्रचण्डकाे भनाइ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरवलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग भएको भेटमा अध्यक्ष दाहालले सम्झौता पुनरवलोकन…

सुदुरपश्चिममा सिकाइ मेला !

राष्ट्रिय प्रारम्भिक तह पढाइ कार्यक्रमले निर्धारण गरेको मापदण्डअनुसार कक्षा ३ मा पढ्ने विद्यार्थीको पढाइ गति प्रतिमिनेट ६० शब्द हुनुपर्छ । एक वर्षमा १ हजार शब्द जानेको हुनुपर्छ । तर एक अध्ययनअनुसार सुदुरपश्चिमको…

धुवाँ फाल्ने गाडीलाई काठमाडौं प्रवेशमा रोक

वायु प्रदूषण न्यूनीकरण गर्न धुवाँ फाल्ने गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागले आगामी वैशाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाउने तयारी थालेको हो।…

डेढ सय वर्षपछि नेपाली चियाको लोगो

उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा 'उच्च गुणस्तर'का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थोडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ। कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो…

नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित

हिमाली र पहाडी जिल्लासँगै चिसो बढेपछि तराई पनि प्रभावित भएको छ। अत्याधिक चिसोले सिराहा र सप्तरीमा मान्छेको ज्यानै समेत लिएको छ। चिसोका कारण विद्यालयहरू लामो समयका लागि बन्द गरिएको छ।…

CPCकाे प्रतिनिधि मण्डलद्बारा भारत भ्रमण

 यही जनवरी एक तारिखदेखि छ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको कार्य समितिका उप सचिव एवं केन्द्रीय प्रशासन विभागका उप प्रमुख मङ स्याङ फङको नेतृत्वमा एक प्रतिनिधि मण्डलले भारतको…

अमेरिकाद्वारा काेरियाका सर्वोच्चसँग सशर्त वार्ताको प्रस्ताव

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो जनवरी छ तारिख उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सशर्त वार्ता आयोजना हुने बताउनुभयो। उहाँले अमेरिकाले आउने नौ तारिख दक्षिण कोरिया र उत्तर कोरियासँग…

सन् २०१७ मा ९ लाख ४० हजार पर्यटक भित्रिए

   नेपाल सरकारको २०१७ मा वार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सकेन। लक्ष्य प्राप्त गर्न नसक्नुका धेरै कारण भएपनि मुख्य मुख्य कारण चाहिँ पूर्वाधार विकासमा ढिलाइ रहेको संस्कृति,…