यो जीत पोकलोक कामराङ र सारा सिक्किमेको होः पीएस गोले

यो जीत पोकलोक कामराङ र सारा सिक्किमेको होः पीएस गोले

नाम्ची, 24 अक्टोबर। पोकलोक कामराङको विकासको निम्ति पाँच सालको समय माग्दै पोकलोक कामराङका नव निर्वाचित विधायक तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो जन्मभूमी सोरेङ च्याखुङ भएपनि कर्मभूमी पोकलोक कामराङ रहेको बताए।…
उपचुनाउमा जनताले दिएको जनमतलाई म जिम्मेवारीपूर्वक स्वीकार गर्छुः पवन चामलिङ

उपचुनाउमा जनताले दिएको जनमतलाई म जिम्मेवारीपूर्वक स्वीकार गर्छुः पवन चामलिङ

गान्तोक, 24 अक्टोबर। सिक्किमको तीनवटा उपचुनाउको परिणाम पछि विपक्षी दल डेमोक्रेटीक फ्रण्ट (एसडीएफ) पार्टीले परिणामलाई स्वीकार गर्दै सबै विजयी उमेदवारहरूलाई बधाई दिएको छ। बिहीवार ईन्दिरा बाईपास स्थित एसडीएफ पार्टी मुख्यालयमा…
गोर्खाहरूले आत्माघाती प्रवृत्ति नत्यागे खेद्छु भन्नुमात्र होइऩ खेदिन्छन् – पवन चामलिङ

गोर्खाहरूले आत्माघाती प्रवृत्ति नत्यागे खेद्छु भन्नुमात्र होइऩ खेदिन्छन् – पवन चामलिङ

गान्तोक,24 अक्टोबर। भारतीय गोर्खाहरूलाई देश निकाला गर्नुपर्छ भन्ने तृणमूलन नेत्रीको बयानप्रति पूर्व मुख्यमन्त्री तथा एसडीएफका अध्यक्ष पवन चामलिङले प्रतिक्रिया गर्दै त्यस्ता मन्तव्य गर्नेहरूको कुरालाई भन्दा धेरै गोर्खाहरूले आत्माघाती प्रवृत्तीमा सुधार…

गोर्खा विरोधी तन्वी दासको बयानको तिब्र प्रतिवादमा उत्रियो गोजास

गान्तोक, 23 अक्टोबऱ। सिक्किम गोर्खा जागरण संघले तृणमूल कांग्रेसकी नेतृ तन्वी दासले भारतीय गोर्खा समुदायमाथि लगाएक लाक्षणाको तिब्र प्रतिवाद गरेको छ। नाम्ची दक्षिण सिक्किममा विभिन्न स्लोगानसित प्रतिवाद गरेको छ। तन्वी…
गोर्खालाई लाक्षणा लगाउने तनवी दास विरूद्ध कार्वाही गर्नुपर्छः एसआरपी

गोर्खालाई लाक्षणा लगाउने तनवी दास विरूद्ध कार्वाही गर्नुपर्छः एसआरपी

गान्तोक, 23 अक्टोबर । गोर्खा विरोधी बयान गर्ने तृणमूल कांग्रेसकी कार्यकर्ता तनवी दासको मन्तव्यले सिक्किममा पनि प्रतिवादको आगो दन्किन थालेको छ। उनको गोर्खा विरोधी बयानलाई लिएर दार्जीलिङपछि अब सिक्किमको विभिन्न…
भाजपा घुडा टेकाउने काम गर्छ भने सिक्किम स्वतन्त्र रूपमा बाँच्न सक्ने निर्णय गर्नेछः   केबी राई

भाजपा घुडा टेकाउने काम गर्छ भने सिक्किम स्वतन्त्र रूपमा बाँच्न सक्ने निर्णय गर्नेछः केबी राई

गान्तोक, 23 अक्टोबर। सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले भारतीय जनता पार्टी (भाजपा) माथि सिक्किममाथि धेरै हस्तक्षेप गरेको आरोप लगाउँदै सिक्किमेलाई घुडा टेकाउने काम गरिररहेको कारण त्यसको तिब्र प्रतिकारको निम्ति एसआरपी…
असंलग्नको मूल्यप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

असंलग्नको मूल्यप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले…

नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु

नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै स्नातकोत्तर तहमा यो विषय पढाइने भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पोखराको पश्चिमाञ्चल क्याम्पसले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेको कान्तिपुर अनलाइनले लेखेको…

काष्ठमण्डप पुनर्निर्माणमा पुरानै प्रविधि र शैली

काष्ठमण्डप पुनर्निर्माणमा पुरातात्विक सामग्री प्रयोग, परम्परागत प्रविधि र परम्परागत शैलीलाई प्राथमिकता दिइएको सरोकारवालाहरूले बताएका छन्। काष्ठमण्डपको कार्य प्रगति, आर्थिक विवरण र अगामी कार्य योजनाबारे सर्वसाधारणलाई जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा…

नेपालका२० वटा हाइड्रो पावरमा लगानी गर्न बंगलादेशको चासो

बंगलदेशले नेपालका कम्तीमा २० वटा जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा देखाएको छ। मंगलबारदेखि सुरु भएको नेपाल–बंगलादेश प्राविधिक समितिको बैठकमा उनीहरूले यस्तो इच्छा प्रकट गरेका कान्तिपुर अनलाइलने लेखेको छ। 'बैठकमा कार्गो,…