Posted inसमाचार
बाघको संख्यालाई दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य नजिक
नेपालको वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ। सरोकारवाला सबैको…