Posted inविचार
अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ
केपी शर्मा ओली काठमाडौँ, ७ वैशाख : गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ…