‘हेमाकर्ण सञ्चरानी स्मृति गुठी’-ले २०१८-१९ शैक्षिक सत्रका मेधावी विद्यार्थी मन्दिरा रावतलाई छात्रवृत्ति प्रदान

‘हेमाकर्ण सञ्चरानी स्मृति गुठी’-ले २०१८-१९ शैक्षिक सत्रका मेधावी विद्यार्थी मन्दिरा रावतलाई छात्रवृत्ति प्रदान

सोरेङ, ३ अक्टोबर । शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई अभिप्रेरित गर्दै आइरहेको पश्चिम सिक्किमको एउटा प्रतिष्ठित गुठी 'हेमाकर्ण सञ्चरानी स्मृति गुठी'-ले आज २०१८-१९ शैक्षिक सत्रका उत्कृष्ट मेधावी विद्यार्थी मन्दिरा रावतलाई छात्रवृत्ति प्रदान…
सिक्किमभरिको एटीएम अवरुद्ध भएपछि जनता सास्तिमा

सिक्किमभरिको एटीएम अवरुद्ध भएपछि जनता सास्तिमा

गान्तोक, 3 अक्टोबर। दशैंको मुखमा ब्याङ्क उपभोक्ताहरूले आफैंले पसिना बगाएर कमाएको पैसा समेत निकाल्न खप्नु सास्ति खप्नुपरिरहेको छ। सिक्किमको राजधानी गान्तोकलगायत चारैवटा जिल्लाको प्रमुख शहरहरूमा जन सेवाको निम्ति खोलिएको ढोल…
आठ अक्टोबरदेखि सिक्किममा हुने विश्व शेर्पा दिवस र विश्व शेर्पा सम्मेलन

आठ अक्टोबरदेखि सिक्किममा हुने विश्व शेर्पा दिवस र विश्व शेर्पा सम्मेलन

गान्तोक, 3 अक्टोबर। विश्वभरिका शेर्पा समुदायको भाषा धर्म र संस्कृतिको संरक्षणसँगै परस्परमा सहयोगको भावना विकास गर्दै वैश्विक स्तरमा शेर्पा जातिको उत्थानको निम्ति गठित जाम्बूलिङ शेर्वी थोक्पा (विश्व शेर्पा संगठन)-ले आगामी…
एनएचआईडीसीएलको स्वच्छ अभियान, तीन किलोमिटर प्लास्टिकको सडक निर्माण गरिने

एनएचआईडीसीएलको स्वच्छ अभियान, तीन किलोमिटर प्लास्टिकको सडक निर्माण गरिने

गान्तोक, 02 अक्टोबर ।भारतको राष्ट्रपिता महात्मा गान्धीको 150औं जन्म जयन्तीको अवसरमा पालन गरिने “स्वच्छता ही सेवा 2019” नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट करपोरेशन लिमिटेड (एनएचआईडीसीएल) ले सफाई अभियान चलाएर पालन गऱ्यो।…
सिक्किमले पालन गऱ्यो 150औं गान्धी जयन्ती

सिक्किमले पालन गऱ्यो 150औं गान्धी जयन्ती

गान्तोक, 2 अक्टोबर। भारतको राष्ट्रपिता महात्मा गान्धीको 150औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस पालन गऱ्यो। पूर्वार्धको कार्यक्रम बिहान एमजी मार्गस्थित महात्मा गान्धीको प्रतिमामा राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री पीएस…
राजा ज्ञानेन्द्रले उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने

राजा ज्ञानेन्द्रले उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने

राजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपाली मात्रको महान चाड बडादशैंको अवसरमा महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम बनाएको बुझिएको छ। राजाले नक्साल भगवती,गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा,…

चिनियाँ भावनाबाट चीनको चमत्कार सिर्जना गरिँदै

अक्टोबर १ तारिख चीनमा जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ। विश्वव्यापी दर्शकहरूले टेलिभिजन वा इन्टर्नेटमार्फत पैचिङमा अवस्थित थेनआनमन चोकमा भएको सैन्य परेड तथा सर्वसाधारण परेडको प्रत्यक्ष…

चीन “खेलकुदको ठूलो मुलुकबाट” हुर्केर “खेलकुदको शक्तिशाली मुलुक” बन्दै

सन् 2018को अन्त्यसम्म चिनियाँ खेलाडीहरूले जम्मा 3 हजार 4 सय 58 वटा विश्व उपाधि जितेका छन् भने 13 सय 32 पटक विश्व कीर्तिमान सिर्जना गरेका छन्। चीनमा वर्तमान उत्कृष्ट खेलाडीको…

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दौत्य सम्बन्धको बधाई साटासाट

अक्टोबर दुई तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक अर्कालाई बधाई सन्देश सम्प्रेषण गर्दै चीन सरकार र चिनियाँ जनताको तर्फबाट दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको…

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सवको लागि उत्तर कोरियाका नेताको शुभकामना

जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सवको लागि उत्तर कोरिया राज्य परिषद समितिका अध्यक्ष किम चोङउनले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई शुभकामना सन्देश पठाउनुभएको छ। सन्देशमा किमले नयाँ युग तथा दुई देशका…