२०२४-को चुनाउमा पोकलोक-कामराङ समष्टिबाट युवाहरुलाई मौका दिनेछौँ- मुख्यमन्त्री पीएस गोले

२०२४-को चुनाउमा पोकलोक-कामराङ समष्टिबाट युवाहरुलाई मौका दिनेछौँ- मुख्यमन्त्री पीएस गोले

आज एसकेएम पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री अथवा पोकलोक-कामराङ समष्टिको एसकेएम पार्टीको उम्मेदवार पीएस गोले पोकलोक-कामराङ समष्टिको मामले कामराङको एनसीसी परिसरमा यस उप-चुनाउको पहिलो चुनाउ प्रचारप्रसारको निम्ति उपस्थित रहेको पार्टीले विज्ञप्तिमा…

“मलाई प्रहरीसँग विश्वास छैन, प्रहरीले खेल खेलिरहेको छ”

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयासको आरोप लगाएकी पीडित महिलाले प्रहरीले आफूलाई ‘इमोशनल ब्ल्याकमेल’ गरी उजुरी दिन बाध्य पारेको बताएकी छन्। १२ असोजमा महराले तीनकुनेस्थित आफ्नै कोठामा पुगेर जबरजस्ती…

के हो BRI परियोजना ? किन भ्रमको तुवाँलो छर्न खाेज्दैछन् ईण्डो-पश्चिमा एजेन्टहरु ?

---- भरत दाहाल, नेता राष्ट्रिय पुनर्जागरण अभियान नेपाल नेपाललाई ईण्डो-पश्चिमा दासत्वबाट उम्कन नदिने षडयन्त्रकारीहरुको पर्दाफास गरौं ! देशलाई ईण्डो-पश्चिमाहरुको बन्धक बनाईरहन चाहने अपराधिहरुलाई अब छोड्नु हुँदैन चीनले अघि बढाएको BRI…
चीनको परराष्ट्र मन्त्रालयद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको दक्षिण-एशिया भ्रमणबारे जानकारी

चीनको परराष्ट्र मन्त्रालयद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको दक्षिण-एशिया भ्रमणबारे जानकारी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ देखि १३ तारिखसम्म भारतमा चीन-भारत नेतागणको दोस्रो अनौपचारिक भेटघाटमा सहभागी हुनुका साथै नेपालको राजकीय…
राष्ट्राध्यक्ष सीद्वारा पाकिस्तानका प्रधानमन्त्रीसँग भेट-वार्ता

राष्ट्राध्यक्ष सीद्वारा पाकिस्तानका प्रधानमन्त्रीसँग भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टुबर ९ तारिख पैचिङमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेट-वार्ता गर्दै चीन र पाकिस्तानबीच अद्वितीय र पूर्ण रूपमा रणनीतिक सहकार्य समझदारी भएको कुरामा जोड दिनुभएको छ।…
चिनियाँ राष्‍ट्राध्यक्षको भ्रमण किन महत्त्वपूर्ण छ?

चिनियाँ राष्‍ट्राध्यक्षको भ्रमण किन महत्त्वपूर्ण छ?

-----------अजय अलौकिक चिनियाँ राष्ट्राध्यक्ष सीले यही असोज २५ गते नेपालको राजकीय भ्रमण गर्ने सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका साथै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरिसकेको छ। यसै सन्दर्भमा हाल नेपाल चिनियाँ…

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने…

चिनियाँ राष्ट्राध्यक्षको भ्रमण सन्दर्भमा प्रधानमन्त्री ओलीद्वारा छलफल

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल…

कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ। प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि…

करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा

दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ। त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ। तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ।…