पाँच वर्षमा ५ हजार मेगावाट लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको नीति तथा कार्यक्रम तयार पारेको छ। आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि मन्त्रालयले तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको…

नेपाल टेलिकमका ग्राहक करिब दुई करोड, डाटा प्रयोगकर्ता एक करोड

नेपाल टेलिकमको ग्राहक आधार करिब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ। टेलिकमले प्रकाशित गरेको पछिल्लो 'म्यानेजमेन्ट इन्फरमेसन सिस्टम' मिस रिपोर्टअनुसार एक करोड ९१…

नेपालीले बनाए हाइड्रोपावरको पानी नाप्ने नयाँ प्रविधि

नेपाली युवा इन्जिनियरहरुले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको 'केबल वे' प्रविधि निर्माण गरेका छन्। अनलाइनखबरका अनुसार, सो प्रविधिको बालाजुस्थित यन्त्रशालामा माथिल्लो अरुणका प्रमुख…
घुम्ती शिविरबाट जनतालाई सेवासुविधा

घुम्ती शिविरबाट जनतालाई सेवासुविधा

उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको लिङचुङबुङ गाउँपालिकासहित जिल्लाको मध्य पहाडी क्षेत्रका ग्रामीण भेगका जनतालाई लक्ष्यीत गरेर सञ्चालन गरिएको दुई दिने घुम्ती शिविर आइतबार सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर र…
केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्। राससका अनुसार, रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी…
१ डलरलाई १०६ रुपैयाँ

१ डलरलाई १०६ रुपैयाँ

अमेरिकी डलर पुनः अधिमूल्यन भई नेपाली बजारमा १०६ रुपैयाँ नाघेको छ। शनिबार स्वदेशी बजारमा एक अमेरिकी डलर १०७.२८ रुपैयाँमा बिक्री भएको छ। राष्ट्र बैंकले शनिबारका लागि डलरको खरिद दर १०६.६८…
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन

आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन

सङ्घीय संसद्को बजेट अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो। पहिलो अधिवेशन सकिएको करिब एक महिनापछि सङ्घीय संसद्को दोस्रो…
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण क्रममा काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन हुने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार मोदीको नागरिक अभिनन्दन राजधानीमा काठमाडौं महानगरपालिकाले…